राजकुमार शशंकरको ‘मदानी’ गीत सार्वजनिक (भिडियो सहित)

समताखबर
  ३० मंसिर २०८०, शनिबार १०:५६

काठमाडौं । पछिल्लो पुस्ताका चर्चित गायक राजकुमार शशंकरको ‘मदानी’ गीत सार्वजनिक भएको छ ।
देवेन्द्र बब्लु र सनसाइन सञ्जु अभिनित ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएकोा होा ।

उक्त गीतमा गायक राजकुमार शशंकर र गायिका राधा गुरुङको स्वर रहेको छ ।

जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ। विशाल घिमिरेको डिरेक्सन रहेको उक्त गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन्।

योभन्दा अघि सार्वजनिक भएको गायक राजकुमार शशंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो।

भिडियो तल हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *