अर्जुना राईको ‘रिसाउलान् सुन्दा कुरा’ सार्वजनिक (भिडियो सहित)

समताखबर
  २ पुष २०८०, सोमबार १०:०१

काठमाडौं । गायिका अर्जुना राईको आधुनिक गीत रिसाउलान् सुन्दा कुरा सार्वजनिक भएको छ । आफैंलाई संसारको सबैभन्दा खुसी भएको आशय रहेको यस गीत म्युजिक जंकसन नेपालबाट युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा वीरेन्द्र राईको शब्द र विक्रम राईको संगीत रहेको छ । बिसम आचार्यले एरेन्ज गरेको यस गीत हाम्रो स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियो श्याम तामाङले खिचेका हुन् भने गायिका अर्जुना स्वयं फिचरिङ भएकी छन् ।

भिडियो हेर्न तलको लिंक :

Leave a Reply

Your email address will not be published. Required fields are marked *