डोजरले निम्त्याएको डिजास्टर

कालीबहादुर थापा हुम्ला । पछिल्लो सडक नपुगेको गाउँ भन्दा बस्ती पनि बिरलै भेटीएलान् । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाही समान ओसारपसार गर्ने गरिरहन्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । वातावरणिय प्रभाब मुल्यान नगरी आ आफ्नो […]

डोजर चलाएर बादी समुदायको घर टहरा भत्काईयो

धनगढी । कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडास्थित सडक छेउमा बस्दै आएका बादी समुदायको घर टहरा भत्काइएको छ। महेन्द्रराज मार्गको दुबैतर्फ निर्माण गरिएका पाँच सय बढी घर टहरा सोमबार वन कार्यालयले भत्काएको हो । प्रहरी, वन कर्मचारी र स्थानीय वन उपभोक्ताहरूले गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र वन डिभिजन कार्यालय धनगढीको सहयोगमा बडीमालिका सामुदायिक वन र चौकीडाँडा […]

मजदुर दिवसमा मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा

धनगढी । मजदुर दिवसको अवसरमा सोमबार कैलालीको धनगढीमा मुक्तकमैया कमलरी पुनः स्थापन अधिकार यात्रा गरिएको छ । पुनः स्थापन हुनबाट छुटेका मुक्तकमैया र कमलरीको पुनः स्थापनको माग गर्दै मुक्तकमैया समाजले सुरु गरेको मुक्तकमैया कमलरी पुनःस्थापन अधिकार यात्रा २०८० अन्तर्गत मजदुर दिवसका दिन अन्तिम यात्रा गरिएको हो । “तत्कालीन सरकारले कमैंया र कमलरी पहिचान गर्दा गलत […]

टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता

हुम्ला। हुम्लाको दुर्गमका स्वास्थ्य चौकीमा रहेका प्रसूति गृहमा विद्युत सुविधा नहुँदा टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता रहेको छ । विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रको चर्को लोड सेडिङका कारण स्वास्थ्यकर्मीलाई मोबाइल र अन्य टर्च लाइट बालेर सुत्केरी गराउनु परेको हो । जिल्ला सदरमुकास्थित सिमकोट गाउँपालिका वडा १ र २ को ठेहे गाउँको […]

खुटीया किनारमा बालुवा चाल्नेहरुले थाहा नपाएको ‘नारी दिवस’ (फोटो फिचर)

धनगढी । कैलालीको खुटीया नदी किनारमा बालुवा चालेर दैनिकी चलाउँदै आएकी गोदावरी नगरपालिका-९ धनचौरीकी ५१ बर्षिया नारु थापा एकल महिला हुन् । १३ बर्षअघि पतिको अल्पायुमै निधन भएपछि सहारा विहिन बनेकी उनी सधैँ जस्तै आज पनि हातमा बेल्चा र स्टिलको परात लिएर काम गर्न निस्किन् । उनी खुटीया नदी किनारमा दिनभर बालुवा चाल्ने काम गर्छिन् […]