भारतीय संसद् अब विपक्षीबिहीन, विपक्षी दलका १४१ सांसद निलम्बित

काठमाडौं । संसदको सुरक्षा भङ्ग भएको विषयमा सरकारसँग जवाफ माग गर्दा भारतीय संसद्मा मंगलबारसम्म १४१ विपक्षी सांसदलाई निलम्बित गरिएको छ । अब संघीय संसद् करिब–करिब विपक्षीविहीनजस्तै बनेको छ । डिसेम्बर १३ मा दुई युवा अचानक झ्यालबाट संसद्मा प्रवेश गरेको विषय संसद्को सुरक्षासँग जोडिएको गम्भीर विषय भन्दै विपक्षी दलका सांसदहरुले त्यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागेर संसद् […]

गान्सु प्रान्तमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु 

काठमाडौँ ।  नेपालको उत्तरी छिमेकी देश चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्पको तीव्रता ६.२ रिक्टर स्केलमा मापन गरिएको छ । भूकम्पको गहिराई १० किलोमिटर रहेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण गान्सुमा १०० जनाको मृत्यु […]

पानीमुनि भेटिएको ३७५ वर्ष पुरानो ‘सहर’को रहस्य

एजेन्सी । केही वर्षअघि मात्रै ग्रिसमा पानीमुनि रहेको एक सहर पत्ता लागेको समाचार सार्वजनिक भएको थियो । समाचार अनुसार पानीमुनि भेटिएको त्यो सहर ३७५ वर्ष पुरानो हो । ग्रिसको जकिन्थोसस्थित समुद्रमा उक्त सहर फेला परेको थियो । अन्ततः ‘प्राचीन सहर’ भनिएको त्यो चिज वास्तवमा के हो र त्यो आखिर किन त्यहाँ छ रु भन्ने रहस्यको खुलासा […]

इजरेल हमास युद्धमा मारिएका ६६ पत्रकार

एजेन्सी । इजरेल–हमास युद्धले हजारौँको ज्यान गइसकेको छ । जसमा ५९ पत्रकारसमेत परेका छन् । यी सबै प्यालेस्टेनी पत्रकार हुन् । अल जजीराका क्यामेराम्यान समेर अबुदा ५९ मध्ये हुन् र इजरायलद्वारा मारिने उनी पछिल्लो प्यालेस्टिनी पत्रकार हुन् । सो युद्धमा परी अन्य धेरै घाइते भएका छन् । अल जजीराका गाजा ब्यूरो प्रमुख वेल दहदौह सहित […]

अमेरिकाको ८५ हजार कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त

न्यूयोर्क । अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ । कामदार भिसा एचवान बीका लागि नियमित ६५ हजारको कोटा र अमेरिकामा स्नातकोत्तर गरेकाहरुमध्येबाट २० हजारको कोटाका लागि प्रयाप्त आवेदनहरु प्राप्त भएको हो । आगामी केही दिनहरूमा युएससीआईएसले अनलाइनमा दर्ता गरेका बाँकी आवेदकहरुलाई छनौट नभएको सुचनाहरु पठाउने भएको छ […]