कसरी सधै खुसी रहने ?
खुशीे हुने पनि आफ्ना आफ्नै तरिका हुन्छन्
कोही फुलहरुको स्पर्शले खुशी हुन्छन्
हेयर स्टाइलले मख्ख
हरेक कुरामा खुशी हुन सक्नुपर्छ
खुशीमा मुस्कान पनि लुकेको हुन्छ
एक्लै पनि खुशी हुन सकिन्छ