धनगढीमा कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन

धनगढी । सुदूरपश्चिम प्रदेशमा महिला महिनावारी हुँदा प्रयोग गरिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको छ । महिनावारीका बेला प्रयोग गरिने सेनेटरी प्याडमा प्लाष्टिक मिसावट हुने र प्रयोग गरिसकेको प्याड नकुहिने तथा जलाउँदा प्रदूषण हुने भएकाले सुदूरपश्चिम प्रदेशको धनगढीबाट पहिलो पटक सहजै कुहिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको बताइएको छ । मानव अधिकारका लागि महिला, एकल […]

के हो ढाका कपडा ? थाहा पाइराख्नुस्

काठमाडौं । ढाकाको कपडा अहिले नेपालीको पहिचान बन्दै गएको छ । नेपालमा नेपाली ढाका टोपी, ढाकाको चोली, ढाकाको दौरा सुरुवाल जस्ता पोषाकहरु नेपालीको पहिचान मानिन्छ । अझ भनौं, पछिल्लो समयमा विवाहका बेला दुलाहलाई लगाइने पोषाक समेत अधिकांश ढाकाकै बनाइने गरीन्छ ।के हो ढाका कपडा ?बंगलादेशको राजधानी ‘ढाका’ र ‘ढाका’ कपडाको नाम सुन्दा र लेख्दा पनि […]

दिदीभाईले सुरु गरे ‘ड्रयागन फ्रुटको’ नर्सरी खेती

धनगढी : कैलाली जिल्लामा पहिलो पटक व्यावसायिक रूपमा ड्रागन फ्रुटको बिरुवा विक्री वितरण गर्न थालिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका १ मा श्री बडी मालिका बहुउद्देश्यीय कृषि फर्ममार्फत बिरुवा विक्री वितरण हुन थालेको हो । धनगढीका ३८ वर्षीया सरिता शाह र उनकै ३१ वर्षीय भाइ खगेन्द्र शाहले ड्रयागन फ्रुटको ड्रागन फ्रुटको बिरुवा विक्री वितरण गर्नमा […]

अल्लोबाट उत्पादित कपडाको माग बढ्यो

बागलुङ, १० साउन  : जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु ९अल्लो० बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् । ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११ जना महिलाले काम गर्दै आएका छन् […]

बैतडीका किसान आधुनिक कृषी खेती तर्फ आकर्षित

बैतडी २७ चैत्र : बैतडीका किसानहरु आधुनिक कृषी औजार तर्फ आकर्षित भएका छन । ब्यावसायिक रुपमा कृषी खेतीका लागि काम गर्न सहज हुन थालेपछि किसानहरु आधुनिक कृषी औजार तर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाका ग्रामिण भेगका किसानहरु कृषी समुह मार्फत सामुहिक रुपमा हाते ट्याक्टर लगायतका आधुनिक कृषी औजारहरु खरीद गरी काम गरीरहेका छन । […]