कुखुराको रोग नियन्त्रण गर्न खोप

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ। गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराको रक्षाका लागि खोप लगाइने भएको छ। केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार माध्यममा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो। […]

दीपाको ललिपप उद्योग : जहाँ श्रीमान सहित ३७ जना जागिर गर्छन्

इलाम । रोजगारी नपाएर विदेशिनेको सङ्ख्या बढिरहेको छ । स्वदेशमा श्रम गर्न नचाहने तर विदेशमा नङ्ग्रा खियाउन तयार पर्ने युवा जमात बढ्दो छ । यतिमात्र कहाँ हो र, स्वदेशमै पनि भए सरकारी नभए पनि अब्बल किसिमका अन्य जागिरमा होमिन खोज्नेको सङ्ख्या पनि कम छैन । यसैले धेरैले भन्छन्, “नेपालमा रोजगारीको वातावरण नै छैन ।” धेरैलाई […]

ऊनको चर्खाले चल्छ सीताको घर खर्च

चितवन : कालिका नगरपालिका–२ शान्तिटोलकी ५० वर्षीया सीता तामाङ ऊनबाट धागो काट्छिन् । जीविकोपार्जनका लागि खेतीपाती र बाख्रापालन गरे पनि ऊनबाट धागो काट्नु उनको फुर्सदको काम हो । धागो बनाउने काम सिक्नुअघि खेतिपातीको काम नहुँदा उनी मजदुरी गर्थिन् । घर खर्च चलाउनकै लागि मेलापात जान्थिन् । मेलापातको काम नहुँदा घरमै बसेर समय बिताउनु उनको बाध्यता […]

पुर्खेउली पेसाले गाउँमै रोजगार

डोटी : भारतको पंजाबमा ९ बर्ष चौकीदारी गरी छुट्टीमा घर आएका डोटी केआईसिंह गाउँपालिका ४ दुर्गामाण्डौंका ३६ बर्षिय भीम बहादुर कामी फर्केर गएनन् । उनीसंगैका दौतरी पंजाबको लुधियाना शहमा रातदिन डण्डा ठटाउदै छन् । तर उनी भने गाउँमै बास,निंगालाको काम गरेर राम्रै आम्दानी गरि रहेका छन् । आठ बर्ष अघि गाउँमै सडक पुगेपछि बनेको वायल […]

धनगढी बन्यो सूटगढी

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको प्रमुख शहर धनगढी अहिले सूटगढीको रुपमा विकास हुदै गएको छ । बझांगका हिक्मत दर्जीले बिगत सात बर्षदेखी धनगढीको मुटु मानिने एलएनचोकमा सूटगढी नामको तयारी सूट सोरुम संचालनमा ल्याएका हुन् । उहाको सोरुमा कोर्ट,पाईन्ट र सर्ट र नेपाली दौरासुरुवाल पाउने गर्दछ । नेपाली र ईन्डियन कारिगरद्धारा तयार पारिएको […]