घरको काम छोरालाई पनि सिकाऔंँ

टीकापुर  ४ माघ  : कैलाली टीकापुरकी रुपा ओलीका दुई सन्तान छन् । रुपाका छोरा १६ र छोरी १४ वर्षका छन् । उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्सको शहर दुबइमा छन ।  निजी विद्यालयकी शिक्षिका रुपाले छोराछोरी दुवैलाई घरमा गर्नुपर्ने काममा समान व्यवहार गरिरेका छन । ‘‘मेरा लागि छोराछोरी बराबर हुन्, मैले घरभान्सा र […]

किशाेरीहरूमा महिनावारी बार्ने चलन बिस्तारै फेरिँदै

 बैतडी, २१ मंसिर ।  बैतडीको पाटन नगरपालिका- ३ गुजरकी सरस्वती र मञ्जु पन्त दिदीबहिनीको महिनावारी भएको बार्नुपर्ने कुराहरुमा आंशिक परिवर्तन आएको छ । उनिहरु बिद्यालय जान्छन, किताब पढ्छन र गोरस खान्छन् । उनले भनिन, “नियमित सरसफाइमा ध्यान दिन्छु, बिद्यालय जान्छु, किताब पनि छुनु हुदैन भन्ने हुन्थ्यो, आजभोली किताब पनि पढ्छु, त्यस्तो छैन । सरस्वतीले भनिन, महिनावारीको […]

सेफ हाउसका लागि आबश्यक सामाग्री हस्तान्तरण

धनगढी, ४ साउन : कैलालीको गौरीगंगा नगरपालिकामा स्थापना गरिएको सेफ हाउसका लागि आबश्यक सामाग्री दलित महिला अधिकार मञ्चले उपलब्ध गराएको छ । ड्यान चर्च एडको आर्थिक सहयोगमा संचालित महिला शसक्तीकरण कार्यक्रम अन्र्तगत ६ थान गद्दा,६ थान सिरानी,६ थान तन्ना, ६ थान तकिया, ६ लिटर सेनिटाईजर,२०० थान ग्लोब्स, २०० थान माक्स, ६ थान सेम्फू, ११ थान […]

आत्मरक्षा सिक्दै किशोरी

सिन्धुपाल्चोक २३ जेठ : आत्मरक्षा कला जानिसकेकी भोटेकोसी गाउँपालिका मार्मिङगाउँकी डोल्मा लामा आफ्नो सुरक्षाप्रति सचेत छिन् । मार्मिङ आधारभूत विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया डोल्माले ‘किक बक्सिङ र ब्लक प्रहार’ रोक्ने जानकारी लिएपछि उत्साहित छिन् । ‘आत्मविश्वास झनै थपिएको छ, आफ्नो सुरक्षाबारे एकदमै ढुक्क बनेकी छु, आक्रमण कसरी रोक्ने भन्नबारेमा प्रस्ट जानिसकेकी छु,’ आक्रमण रोक्ने […]

गलत परम्परा बिरुद्ध हलो जोत्दै महिला

दाङ २२ जेठ : दायाँ हातमा लटठी, बायामा हातमा हलो, टाउकामा बर्कीको मुुरेटो, पसिनाले चुत्थ्रुक भिजेको लुुगा र लुथ्रुुक्क परेको अनुुहारले प्रष्ट देखाई रहेको थियो, हलो जोत्नुुको दुख । अझ त्यसमा महिला, बाटो छेउको बारीमा मकै छर्न हलो जोतिरहेकी तुलसीपुर –१८ की २६ वर्षिय बिपना पुुनलाई कतिले अचम्म मानेर हेर्र्छन । महिलाले हलो जोतेको भनेर […]