माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व : प्रदेश प्रमुख परियार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व भएको बताएका छन् । थारू जातिको माघी र मगर जातिको माघे सकरातीका रूपमा मनाइने पर्वको अवसरमा आज एक शुभकामना सन्देशमार्फत देश तथा विदेशमा बसेका आमाबुवा, दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्णमा नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। प्रदेश प्रमुख परियारले माघी सबै भेग, […]

थारु समुदायले धुमधामका साथ मनाए माघी पर्व

काठमाडौं । आइतबार थारु समुदायले धुमधामका साथ माघी पर्व मनाएका छन् । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । माघी पर्वका अवसरमा थारु बस्तीहरुमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । आजको दिन थारु समुदायले चामलको डिक्रि,बंगुरको मासु लगाएत बिभिन्न थारु परिकारहरु खाएर मनाउने गर्दछन् । माघ महिनाभर थारू बस्तीमा चहलपहल हुने […]

थारू बस्तीमा सुरु भयो माघीको रौनक

राँझा । बाँके र बर्दियाका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको चहलपहल सुरु भइसकेको बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी थारू अगुवा एवम् पूर्वबडघर चन्द्रबहादुर चौधरीले जानकारी दिए । […]

माघी पर्वलाई थारु समुदायले आन्दोलनका रुपमा मनाउने

काठमाडौं । यस बर्षको माघी पर्वलाई थारु समुदायले आन्दोलनका रुपमा मनाउने भएको छ । माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनको रुपमा मनाउने भएको हो ।  थारु कल्याणकारिणी सभाको थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थरुहट आन्दोलनकर्मीसंग सरकारले पटक पटक गरेको सहमति कार्यान्वयन हुन नसकेको र टीकापुर आन्दोलनका […]

थाकस सभापतिमा सानु चौधरी निर्वाचित

कंचनपुर : थारू कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरको सभापतिमा सानु चौधरी निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न थाकस कंचनपुरको नवौं अधिवेशनमा प्रतिद्धन्द्धी रोशन चौधरीलाई ८ मतले पराजित गर्दै २८ मतले निर्वाचित भएकी हुन् । अन्य पद भने सर्वसम्मत चयन भएको छ ।  समितिका अन्य पदाधिकारीहरुमा उपसभापति त्रय अम्बिका चौधरी, आशाराम चौधरी र रतनलाल राना रहेका छन् […]