धर्नामा बसेका वादी समुदायमाथि प्रहरीद्धारा लाठी प्रहार

सुर्खेत । व्यवस्थित बसोबासको माग राखेर धर्नमा बसेका वादी समुदायमाथि प्रहरीले लाठी प्रहार गरेको छ । प्रहरीले आइतबार दिउँसो उनीहरूमाथि लाठी प्रहार गरेको वादी समुदायका अगुवा हरि वादीले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअघि धर्नामा बसेका बादी समुदायले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो । नाराबाजी गर्दै बादी समुदायका […]

थरुहट-थारुवान मोर्चाको राष्ट्रिय सम्मेलन आज पनि जारी

धनगढी । कैलारी गाउँपालिकाको हसुलियामा थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन आज पनि जारी छ । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहट थारुवानको विशेष राष्ट्रिय सम्मेलन शनिबारदेखी सुरु भएको हो । कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका […]

महतोको प्रश्न : थारु समुदायले अधिकार माग्नु के अपराध हो !

धनगढी । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुनियाँका कुनै पनि शक्तिले अब थारुलाई गुलाम बनाउन नसक्ने बताएका छन् । थरुहट थारुवान राष्ट्रिय मोर्चाको दुई दिने राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अत्याचार भएका कारण थारु समुदाय आगो नभइ ज्वाला बनिसकेको उल्लेख गर्दै त्यही ज्वालाले टीकापुर विद्रोह निम्त्याएको बताए । ‘टीकापुर […]

कैलालीमा थरुहट-थारुवान मोर्चाको राष्ट्रिय सम्मेलन

धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन शनिबारदेखी सुरु भएको छ । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहट थारुवानको विशेष सम्मेलन सुरु भएको हो । कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले गरेका हुन । विशेष राष्ट्रिय सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री […]

मुक्तकमैयाका समस्या समाधान हुन्छ : देवकोटा

धनगढी ।  मुक्तकमैया परिवारको समस्या समाधान गर्न आफुहरु लागि परेको भूमि सम्बन्धी समस्या समाधान आयोग कैलालीका अध्यक्ष दीपक देवकोटाले बताए ।  बिहिवार धनगढीमा आयोजित अन्तरक्रियामा देवकोटाले सो कुरा बताएका हुन् । याक नेपाल र खाद्य अधिकार संजालले आयोजना गरेको मुक्तकमैया परिवारको जिविकोपार्जन तथा सुरक्षित पुर्नस्थापना बारे अन्तरक्रिया कार्यक्रममा मुक्तकमैया परिवारका समस्या समाधान गर्न आफुहरु लागी […]