कैलालीको विशालनगरमा सार्वजनिक सुनुवाइ

धनगढी : कैलालीको धनगढी उप-महानगरपालिका वडा नं.३ बिशालनगरमा शनिबार वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय दलित नेटवर्कद्धारा बिशालनगरस्थित गौशाला प्रागढमा आयोजना गरिएको वडा कार्यालयले प्रदान गर्ने सेवासुबिधामा दलित समुदायको पहुँचको अबस्था बारे वडा जनप्रतिनिधी र सेवाग्राहीबिच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । The Asia Foundation संगको साझेदारीमा नेटवर्कद्धारा विगत एक […]

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १३ मा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय दलित नेटवर्कद्धारा वडा कार्यालयमा आयोजना गरेको वडा कार्यालय र सेवाग्राहीबिच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । The Asia Foundation संगको साझेदारीमा नेटवर्कद्धारा विगत एक बर्षदेखी धनगढी उप-महानगरपालिकाका १९ वटै वडामा संचालित “दलितहरूको मानवअधिकार मर्यादा र सामाजिक आर्थिक सशक्तीकरणको […]

कांग्रेस सहमहामन्त्रीमा जीवन परियार निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् । डा.शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ […]

जातीय विभेद र छुवाछूतबाट दलित महिला बढी पीडित

काठमाडौँ : जातीय विभेद तथा छुवाछूत र महिला हिंसाका घटनामा दलित महिलाहरु बढी प्रभावित भएका छन् । गैरदलित महिलाको तुलनामा दलित महिला बढी प्रभावित भएका हुन भने दलित पुरुषको तुलनामा दलित महिला बढी प्रभावित भएका छन । दलित महिला संघ (फेडो) ले गरेको पछिल्लो एक वर्षका घटनाहरुको अध्ययन प्रतिवेदनले जातीय विभेद तथा छुवाछूतका घटनामा दलित […]

जुझारु महिला नेतृ बालकुमारी सुनारको सुदूरपश्चिम प्रदेश सदस्यमा उम्मेदवारी घोषणा

धनगढी : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही मंसिर १६ देखि १८ गतेसम्म कैलालीको धनगढीमा हुने सुदूरपश्चिम प्रदेश अधिवेशनमा प्रदेश सदस्य पदमा बालकुमारी सुनारले उम्मेदवारी घोषणा गरेकी छिन् । नेपाली राजनीतिमा युवा पुस्ताको सहभागिता र नेतृत्व विकाससहित आमूल परिवर्तनका निम्ति सधै निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै उनले उम्मेदवारी घोषणा गरेकी हुन् । एक दशकदेखी निरन्तर […]