दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा

सुर्खेत । पश्‍चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित-९ घाँटगाउँका दलित समुदायले खानेपानीको लागि छुट्टै कुवा प्रयोग गर्दै आएका छन् । वर्षौंदेखि यो बस्तीमा दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा छन् । स्थानीय मनिसरादेवी विकले आफूहरुले छुट्टै कुवा प्रयोग गर्दै आएको बताइन् । मनिसराको टोलमा १५ घर परिवारले छुट्टै कुवाको पानी प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘हामीलाई […]

पर्साको देउरबाना गाउँमा दबाब समूह गठन

वीरगञ्ज  ।  पर्साको सखुवाप्रसौनी गाउँपालिका-४ देउरबाना गाउँमा मंगलबार दबाव समूह गठन गरिएको छ। नागेन्द्र पासवानको संयोजकत्जमा १३ सदस्यीय दबाव समूह गठन गरिएको हो । सहसंयोजक हाकिम मुसहर सदस्यहरुमा युवराज मुसहर,जग मुसहर,ब्रह्मदेव मुसहर,रामजी पासवान, ठग पासवान,सरस्वतीदेवी मुसहर,सुखलीदेवी मुसहर,श्याम कुमार,नागेन्द्र पासवान, सुनैना देवी,मुनि मुसहर रहेका छन् । पिसफोर दलित फाउन्डेसनको आयोजनामा दबाब समुह गठन गरिएको हो । […]

राष्ट्रिय दलित पत्रकार संघको कैलाली शाखा गठन

धनगढी । राष्ट्रिय दलित पत्रकार संघ नेपालको शनिवार कैलाली जिल्ला शाखा गठन गरिएको छ । संघको सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष रमा भट्टराई (जैरु) को अध्यक्षता र संघका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज मिलन परियारको विशेष उपस्थितिमा प्रथम जिल्ला भेलाबाट जिल्ला समिति गठन गरेको हो । भेलाले हिक्मतबहादुर भुलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन […]

भूमि आयोगका ७७ जिल्ला समितिमा ३ जना मात्र दलित अध्यक्ष

काठमाडौं । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी र सदस्य तोकेको छ । उनीहरुलाई भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा दिने गरी जिम्मेवारी तोकिएको जानकारी मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले दिएकी छन् । ती जिल्लामा अध्यक्ष र सदस्य नियुक्तिका लागि भूमि व्यवस्था मन्त्रालयले सिफारिस गरेको थियो । मन्त्रालयको सिफारिस अनुसार माघ १५ गतेको क्याबिनेटले […]

पञ्चेबाजा संरक्षण अभियानले गति लिदै

धनगढी । सुदूरपश्चिमको मौलिक पञ्चेबाजा संरक्षण अभियानले तिब्रता पाएको छ । विवाह, ब्रतबन्ध लगायतका शुभकार्य र सरकारी तथा राजनितिक पार्टीका विभिन्न सभा,समारोहमा प्रयोग हुदै आएको पञ्चेबाजा उपेक्षामा परेको भन्दै संरक्षण गर्न युवाहरु कम्मर कसेर लागि परेका छन् । अभियान अन्तर्गत माघ १८ गते गोदावरी नगरपालिका-७ लालपुरमा शेर बहादुर आउजीको संयोजकत्वमा १५ सदस्यीय पन्चेबाजा संरक्षण समिति […]