नियमित यौन सम्पर्क गर्दाको फाईदा

काठमाडौं : परिपक्क यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठूलो हुन्छ । प्रायः मानिसहरू यौन सम्पर्क केवल आनन्दका लागि मात्र ठान्छन् । तर, नियमित यौनसम्पर्क गर्दा रोगबाट मुक्त पाउनुका साथै शरीरलाई पनि धेरै फाइदा गर्छ । साथै, नियमित सेक्स गर्दा निम्न कुरामा फाइदा हुने गर्छ । मोटोपन घट्छ : मोटोपन भएकाहरूले नियमित सेक्स गर्दा […]

नियमित यौन सम्पर्कले महिलामा तनाव कम

काठमाडौं : एक नयाँ अध्ययनका अनुसार, महिला आफ्नो पार्टनरसँग मात्र १२ महिनामै सेक्सबाट बोर हुने गर्छन् । लामो समयसम्म सम्बन्धमा बसेपछि महिलाले सेक्सलाई त्यति महत्व दिदैनन् । क्यालिफोर्निया विश्वविद्यालय, सन फ्रान्सिस्कोका वैज्ञानिक र साउथह्याम्प्टन यूनिभर्सिटीका अध्ययनकर्ताले संयुक्त रुपमा उक्त अध्ययन गरेका छन् । अध्ययनकर्ताले लण्डनका ११ हजार ५ सय ८ जनामा गरेको अध्ययनमा महिलामा सेक्सप्रति रुची चाँडै […]

चिन्ता के हो ? कसरी हटाउने ?

काठमाडौं : यो संसारमा चिन्ता नभएको मान्छे को हुन्छ र ? दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित भैहाल्छौँ । बिगतको कुराले । भबिस्यको कुराले । करियरको कुराले । सुरक्षाको कुराले । पैसाको कुराले । विफलताको कुराले । साथीभाईको कुराले । शारीरिक रोगको कुराले । छोराछोरीको कुराले । परिवारको कुराले । मृत्युको कुराले । इज्जतको […]

यी १७ सरकारी अस्पतालमा पाइनेछ कोरोनाको निःशुल्क उपचार

काठमाडौं : सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान […]

डिप्रेसन भएको कसरी थाहा पाउने ?

एजेन्सी : डिप्रेसन मानसिक रोग हो । डिप्रेसन भएमा नकारात्मक सोच पलाउने, दिक्दारीपना बढ्ने, निराश हुने, केही गर्न सक्दिनँ भन्ने धारणा पलाउने र मृत्यु प्रिय लाग्नेजस्ता समस्या देखिन्छन् । पछिल्लो समय युवामा डिप्रेसनको समस्या बढ्दो छ । डिप्रेसन कसरी चिन्ने त ? केही महत्त्वपूर्ण बुँदा: समाजमा मानसिक स्वास्थ्यप्रति गलत धारणा हुनु, स्वास्थ्यबारे जानकारीको अभाव, गरिबी […]