यी १७ सरकारी अस्पतालमा पाइनेछ कोरोनाको निःशुल्क उपचार

काठमाडौं : सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान […]

डिप्रेसन भएको कसरी थाहा पाउने ?

एजेन्सी : डिप्रेसन मानसिक रोग हो । डिप्रेसन भएमा नकारात्मक सोच पलाउने, दिक्दारीपना बढ्ने, निराश हुने, केही गर्न सक्दिनँ भन्ने धारणा पलाउने र मृत्यु प्रिय लाग्नेजस्ता समस्या देखिन्छन् । पछिल्लो समय युवामा डिप्रेसनको समस्या बढ्दो छ । डिप्रेसन कसरी चिन्ने त ? केही महत्त्वपूर्ण बुँदा: समाजमा मानसिक स्वास्थ्यप्रति गलत धारणा हुनु, स्वास्थ्यबारे जानकारीको अभाव, गरिबी […]

डिप्रेसनका लक्षण र बच्ने उपाय !

काठमाडौं : अव्यवस्थित जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव उत्पन्न हुन्छ । यसको व्यवस्थापन गर्न नसक्दा मानिसहरु डिप्रेसनको शिकार भएका छन् । डिप्रसनको लक्षणहरु के के हुन् ? यसबाट जोगिन के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीको सुझाव यस्तो छः लक्षण : – धेरैजसो समयमा उदास, दुःखी र दिक्दार […]

सकारात्मक सोच किन आवश्यक छ !

काठमाडौं : हामी आफै विश्लेषण गरौं कि सकारात्मक सोच किन आवश्यक छ होला ? पर्यावरणको दृष्टिले पनि संसार भरको सवै जिव तथा वनस्पतिको आवश्यक छ र सवैको अस्तित्व अपरिहार्य छ र तिनको सृजना पनि आवश्यक छ यो इकोसिस्टम कायम राख्न तथा आफ्नो अस्तित्व कायम राख्न पनि सकारात्मक सोच आवश्यक छ । मित्रता कायम राख्नका लागि […]

सकारात्मक सोचले डिप्रेसनबाट बच्न सकिन्छ

काठमाडौं : व्यक्तिको सोचाईले उसको जीवनस्तर निर्धारण गर्दछ । सोच धेरै प्रकारका हुन्छन् जसमा काम चलाउ, दीर्घकालीन, अल्पकालीन, क्षणिक वा विविध प्रकारका हुन्छन् । कुनै कुनै व्यक्तिमा म यो गरीछाड्छु भन्ने हुन्छ भने कोही व्यक्तिमा त्यस्तो योजना नै हुँदैन । आजको आवश्यकता कसरी पूरा गर्ने भन्नेमा मात्रै उनीहरुको ध्यान केन्द्रीत हुन्छ । व्यक्तिको मानसपटलमा आएका […]