मानसिक तनाब कम गर्ने उपाय !

आफ्नो जीवनप्रति भएका र गरेका कुनै पनि काम, कुरा र सफलता, असफलताप्रति सहमत नहुनु तनाव हो। कर्म गरेपछि परिणाम आइसक्यो र पनि स्वीकार छैन। कुनै घटना घटिसक्यो जसलाई रोक्ने सामर्थ्य हाम्रो हातमा छैन र पनि अस्वीकार छ, त्यो नै तनाव हो। ओशो भन्नुहुन्छ, ‘तिमी जे छौ त्यसलाई स्वीकार गर्न चाहन्नौ, जे छैनौ त्यो बन्न चाहन्छौ […]

मनोसामाजिक समस्या के हो ?

‘मनोसामाजिक’ शब्द ‘मन’ र ‘समाज’ शब्द मिलेर बनेको छ। मन भन्नाले व्यक्तिको भावना, विचार, सोचाइ तथा धारणा बुझिन्छ। समाज भनेको व्यक्ति, परिवार, साथीभाइ, स्कुल, समुदाय र सङ्घसंस्था मिलेर बनेको हुन्छ। यसरी मनोसामाजिक शब्दले मन र समाज बिचको सम्बन्धलाई जनाउँछ। मनोसामाजिक समस्या  समाजमा व्यक्ति र उसका क्रियाकलापहरूले जसरी प्रभाव पारिरहेको हुन्छ, त्यसैगरी समाजमा घट्ने  घटना र […]

मनोसामाजिक समस्या भएकालाई क्षमता विकास तालिम

काभ्रे :  काभ्रेको पनौती नगरपालिकामा मनो सामाजिक समस्या भएकाहरुलाइ लक्षित गरी आयोजना गरिएको क्षमता विकास तालिम सम्पन्न भएको छ । कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनको आयोजनामा, विश्व स्वास्थ्य संगठनको सहयोगमा र पनौती नगरपालिकाको सहकार्यमा क्षमता विकास तालिम सम्पन्न भएको हो । मनो सामाजिक समस्या भएका व्यक्तिले पनि समाजमा उल्लेखनीय कार्यहरु गर्न सक्छन् भन्ने आभाष […]

रुघाखोकी लाग्दा खान नहुने !

मौसम परिवर्तनसँगै रुघाखोकी लाग्ने समस्या धेरैलाई हुने गर्छ । रुघाखोकी लागेको बेला प्रशस्त तातो झोलिलो चिज खाने, तातो पानी पिउने लगायतका उपाय अपनाउन चिकित्सकहरू सुझाउँछन् ।  रुघाखोकी लागेको बेला विशेषगरी खानेकुरामै ध्यान दिए औषधि प्रयोग गर्नु नपर्ने चिकित्सकहरूको भनाइ छ । यदि रुघाखोकी लागेको बेला ती खानेकुरा खाएमा झन गम्भीर समस्या निम्तिन सक्छ । केके […]

नियमित यौन सम्पर्क गर्नुका फाइदा !

काठमाडौं : हाम्रो देशमा यौन सम्बन्धी कुरा गर्न लाज मानिन्छ तर, खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो। सेक्सबाट ब्लडप्रेशर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ। एक सर्वेका अनुसार नियमित यौनसम्पर्कबाट मुटुरोगको सम्भावना पनि कम रहन्छ भने राम्रोसँग गरिने यौनसम्पर्कले मानसिक तनाव पनि काम हुन्छ । जो व्यक्ति नियमित यौनसम्पर्क गर्छ उसको […]