कर नीति र बालिका शिक्षामा केन्द्रित हुँदै इडिसी

डोटी २९ भदौ । देश संघीयतामा गएको बेला गाउँगाउँमा कर नीतिसम्बन्धी बहस चल्न थालेको छ । विभिन्न संघ संस्था र सरकारी निकायले पनि तल्लो स्तरसम्म कर नीतिसम्बन्धी जनचेतना जगाउन थालेपछि जनतालाई कर तिर्न प्ररणा जाग्न थालेको छ । सम बिकास केन्द्र (इडिसी) ले दुई वर्षदेखि गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि करसम्बन्धि स्थानीयस्तरमा छलफल र सचेतना अभिवृद्धि […]

डोटीमा निकालियो बृहत बालिका -याली

राष्ट्रिय बाल दिवस २०७४ को पूर्व सन्ध्यामा डोटीमा बुधबार बृहत बालिका -यालीसहित औपचारिक रुपमा कार्यशाला सम्पन्न भएको छ । जिल्ला बालिका शिक्षा सम्मेलनको अबसरमा बालिका -याली सम्पन्न गरिएको हो । सम विकास केन्द्र नेपालद्धारा संचालित गुणस्तरिय शिक्षा परियोजना अन्तर्गत बालिका शिक्षा प्रबद्र्धनको सवालमा जनचेतना जगाउने उदेश्यले बृहत बालिका शिक्षा सम्मेलन आयोजना गरिएको हो । बालमैत्री […]

बालिका शिक्षा सम्बन्धि जनचेतनामूलक भिडियो प्रदर्शन

समता अनलाइन संवाददाता,भदौ २७ डोटी बालिका शिक्षा सम्मेलन अन्तर्गत सोमबार जिल्ला सदरमुकाम सिलगढीस्थित श्री बालमिन्दर आधारभुत बिद्यालयमा बालअधिकार र शिक्षा सम्बन्धि भिडियो पाश्र्वचित्र प्रदर्शन गरिएको छ । करिव एक सय ५० बालबालिकाहरुले भिडियो हेरेका छन् । भिडियो प्रदर्शनमा बालिका शिक्षा सम्मेलन आयोजक समितिका सदस्यहरुको पनि सहभागीता थियो । भिडियो प्रदर्शन कार्यक्रम सामुदायिक विकास केन्द्र र […]

डोटी सदरमुकाम सिलगढीमा चेतनामूलक सडक नाटक प्रदर्शन

जिल्ला स्तरिए बालिका शिक्षा सम्मेलनको पुर्वसन्ध्यामा बिबिध गतिविधि अन्तर्गत आज सदरमुकाम सिलगढीमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।  सम विकास केन्द्र नेपालद्धारा संचालित गुणस्तरिय शिक्षा परियोजना अन्तर्गत बालिका शिक्षा प्रवद्र्धनको सवालमा जनचेतना जगाउने उदेश्यले चेतनामूलक सडक नाटकको प्रर्दशन गरिएको हो । कलाकारहरु नाटक प्रदर्शन गर्दै अझै पनि लैगिंक विभेदका कारण बालिकाहरु स्कुल जानबाट वंचित […]

सिर्जनशील युवा कला पुरस्कार : जय पुनलाई

पोखरा, २५ भदौ । सिर्जनशील कलाकार समूह पोखराद्वारा प्रदान गर्दै आइएको ‘सिर्जनशील युवा कला पुरस्कार’ यस वर्ष पर्वतका कलाकार जय पुनलाई प्रदान गरिने भएको छ ।  वरिष्ठ कलाकार बुद्धि गुरुङको संयोजकत्वममा गठित प्रतिभा छनोट समितिले पुरस्कारका लागि पुनको नाम छनोट गरेको हो । समूहका सल्लाहकार एवं पुरस्कारका संस्थापक विश्वरत्न शाक्यले आफ्ना पिता सिद्धिरत्न शाक्य र […]