पहिचानसहितको नागरिकता पाइन् पारालिङ्गी संगिताले

चितवन । पारालिङ्गी महिलाको रुपमा परिचित भरतपुर महानगरपालिका शरदपुरकी २२ बर्षिय संगिता अधिकारीले आफ्नो पहिचानसहितको नागरिकता पाएकी छन् । यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिले नाम र लिङ्ग सच्याएर नागरिकता लिन पाउने गरी २०७३ साल माघ १० गतेदेखी लागु गरिएको कानुन अनुसार संगिताले पहिलो पटक आफ्नो पहिचान अनुसारको नागरिकता पाएकी हुन् । चितवन जिल्लामा पहिलो पटक यौनिक […]

विवेकशील साझा पार्टीको इन्द्रेणी विभाग प्रमुखमा समाइरा श्रेष्ठ

काठमाडौं । विवेकशील साझा पार्टी लैंगिक अल्पसंख्यकलाई समेटेर विभाग गठन गर्ने पहिलो नेपाली दल बनेको छ । रविन्द्र मिश्र नेतृत्वको यो दलले पार्टीका १८ विभागमध्ये एउटालाई इन्द्रेणी विभाग नाम दिएको छ । लैंगिक अल्पसंख्यक (एलजीबीटीआइक्यू) अर्थात तेस्रो लिंगी समुदायको हितमा काम गर्ने उद्देश्यले यो विभाग गठन गरेको अध्यक्ष मिश्रले जनाएका छन् । पार्टीको केन्द्रिय सदस्य […]

समलिंगीलाई विवाह गर्ने अधिकार छैन ?

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकले अझै पनि जन्मसिद्ध अधिकारबाट बञ्चित हुनु परेको बताएका छन् । एलायन्स फर सोलिडारिटी भन्ने नाराका साथ मितिनी नेपालको आयोजनामा भएको यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको दिवस कार्यक्रममा सहभागीहरुले जन्मसिद्ध अधिकारबाट बञ्चित हुनु परेको वताएका हुन् । नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले संविधानमा अधिकार लेखिएकोमा भाग्यमानी ठान्नु पर्ने […]

झापामा ५ हजार समलिंगी तेस्रोलिंगी, सय जोडी रिलेशनशीपमा

झापामा ५ हजार समलिंगी तस्रोलिंगी नील हिरा समाजको शाखा कार्यालय दमकको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका मध्ये २ हजार ६ सय भन्दा धेरै आफ्नो पहिचान सहित समाजमा खुलेका दमककी कार्यक्रम संयोजक चञ्चला नुमा लिम्बुले जानकारी दिइन । पहिचानसँग कुरा गर्दै नुमाले खुलेर आएका मध्ये सय भन्दा धेरै जोडी रिलेशनशीपमा रहेको वताइन । उनले बजेट […]

यौनिक तथा अल्पसंख्यक समुदायप्रति नगरप्रमुखको प्रतिवद्धता

धनगढी । उपमहानगरपालिकाका नगरप्रमूख नृप बडले यौनिक तथा अल्पसंख्यक समुदायका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाएका छन् । थागिल समाज धनगढीले आयोजना गरेको कार्यक्रममा उनले एचआईभी संक्रमीत तथा यसको जोखिममा रहेका तेस्रोलिंगीहरु लागि अगामी नगर परिषद्बाट कार्यक्रम संचालन गर्ने प्रतिबद्वता व्यक्त गरेका हुन् । थागिल समाजका संयोजक ईश्वर पन्तले लिंकेज परियोजनाले यौनकर्मी महिला, यौनकर्मी पुरुष, […]