नर्सरी खेतीबाट मनग्य आम्दानी

बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका–८ गेणे गाउँका बुँदे रावतले नर्सरी खेतीबाट राम्रो आम्दानी गरेका छन्। भारतबाट फर्केपछि स्वदेशमै केही गर्ने मनसायका साथ २०६० सालबाट व्यावसायिक तरकारी खेती सुरु गरेका रावतले नर्सरी खेती थालेको भने चार वर्ष भयो। पिसविन सम्पूर्ण परियोजना र कृषि ज्ञान केन्द्र बाजुराको अनुदानसहित ज्ञान र सीप पाएपछि नर्सरी खेती राम्रो भएको रावतको […]

डोटीका किसान किबी खेतीमा आकर्षित

डोटी : पछिल्लो समय यहाँका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि आधुनिकीकरण नीतिलाई कार्यान्वयन गरिराखेको छ। यसले गर्दा उनीहरु मकै फल्ने बारीमा किबी खेती गर्न लागेका छन्।  सो खेतीबाट वर्षौँसम्म आम्दानी लिन सकिने जनाइएको छ। यसबाट मनग्य आम्दानी हुन थालेपछि त्यसतर्फ आफूहरुको आकर्षण बढेको किसान बताउँछन्। जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा, […]

भैंसीपालकलाई अनुदान वितरण

कास्की : पोखरा महानगरपालिकाले भैंसीपालकलाई अनुदान दिएको छ। अरूणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा आइतबार महानगरले व्यावसायिक भैंसीपालकलाई भैंसी किन्न अनुदान दिएको हो।  लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरले ११ भन्दा बढी भैंसी पाल्ने ५० कृषक परिवारलाई जनही ३४ हजार १२० रूपैयाँका दरले १७ लाख ६ हजार वितरण गरेको महानगर कृषि […]

५० महिलालाई बाख्रापालनका लागि अनुदान

कंचनपुर । विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो । तालिममा सहभागी भएका महिलालाई रु […]

दीपाको ललिपप उद्योग : जहाँ श्रीमान सहित ३७ जना जागिर गर्छन्

इलाम । रोजगारी नपाएर विदेशिनेको सङ्ख्या बढिरहेको छ । स्वदेशमा श्रम गर्न नचाहने तर विदेशमा नङ्ग्रा खियाउन तयार पर्ने युवा जमात बढ्दो छ । यतिमात्र कहाँ हो र, स्वदेशमै पनि भए सरकारी नभए पनि अब्बल किसिमका अन्य जागिरमा होमिन खोज्नेको सङ्ख्या पनि कम छैन । यसैले धेरैले भन्छन्, “नेपालमा रोजगारीको वातावरण नै छैन ।” धेरैलाई […]