मुक्त हलियाका समस्या उस्तै !

डोटी : हलिया मुक्त घोषणा भएको १३ बर्ष बितिसक्दा पनि डोटीका मुक्त हलियाहरुलेअझै मुक्ती पाएका छैनन् । नेपाल सरकारले २०६५ साल भदौ २१ गते सुदूर तथा मध्य पश्चिमका १२ जिल्लामा रहेका हलियाहरु मुक्त भएको घोषणा गरेको थियो । सरकारले हलिया मुक्त घोषणा गरे पनि मुक्त हलियाहरुले अहिलेसम्म  मुक्ती नपाएको डोटीका दलित अगुवाहरुले बताएका छन् । राष्ट्रिय […]

जातीबाद विरुद्ध लड्न अपिल !

जात छ र जातकै नाममा दादागिरी (विशेषाधिकार उपभोग) गर्नेका खलकहरुबाट नै हिजो तुच्छ भाषामा त शब्दको प्रयोग हुन्थ्यो भने आज सभ्य भाषा प्रयोग गरि हेपाहा प्रवृति सामाजिक संजालहरुका कमेन्टमा खुब देखियो,पढियो ।  दलित भएकै कारण काठमाडौंमा डेरा पाउनबाट बंचित संचारकर्मी रुपा सुनार प्रकरणले नयाँ बहससंगै पढेलेखेकाहरुको पनि पुरानै चिन्तन छताछुल्ल पढ्न पाइयो । यस्ले के […]

Protests in the United States against racial discrimination

California : There have been protests in the United States against racial discrimination and untouchability. On the occasion of the Independence Day of the United States (July 4), the protest was led by Dalit youths living in San Francisco. A peaceful protest has been organized in Kathmandu against the refusal of journalist Rupa Sunar to […]

जातीय विभेदविरूद्ध अमेरिकामा विरोध प्रदर्शन

क्यालिफोर्निया  : जातिय विभेद तथा छुवाछुत विरुद्ध अमेरिकामा पनि विरोध प्रदर्शन भएको छ । अमेरिकाको स्वतन्त्रता दिवस (जुलाई ४) को अवसर पारेर सनफ्रान्सीस्कोमा वसोवास गर्दै आएका दलित यूवाहरूको अग्रसरतामा विरोध प्रदर्शन भएको हो । संचारकर्मी रूपा सुनारलाई दलित भएकै कारण काठमाडौंमा कोठा दिन अस्वीकार गरेको र यस्तै प्रकृतीको जातीय विभेदको घटना अमेरिकामा पनि हुदै आएको […]

सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री शाहको कुलदेवता मन्दिरमा एक करोड बजेट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरमा एक करोड बजेट विनियोजन गरेको छ । शाहकै निर्वाचन क्षेत्रमा पर्ने बाजुराको खप्तड छेडेदेह गाउँपालिका–४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो । मन्त्री शाहको कुल देवतासमेत रहेको ज्यूलेख मन्दिरमा चुनावका बेलासमेत उनले पूजापाठ गरेका थिए । […]