नीति फेरियो, नियती फेरियन

यही माघ ७ गते बर्दियाको बढैयाताल गाउँपालिका ९ मुनालबस्तीका सञ्जय सुनारले सोही गाउँकै सुष्मा पाण्डेसँग प्रेमविवाह पछि गाउँमा बस्ने वातावरण नभएकोले उनीहरु ७ गतेनै गाँउबाट भागे । पे्रमविवाहपछि सञ्जय र सुस्मा गाउँबाट भागेपछि सुष्माका आफन्तको दवाबमा सञ्जयले उपल्लो जातसँग विवाह गरेको भन्दै सञ्जयका बुवा कृष्ण बहादुर सुनारलाई ईलाका प्रहरी कार्यालय मैनापोखरले थुनामा राख्यो । यद्यपी […]

दलितहरू हिन्दू समाजका अङ्ग हुन् र ?

गाईको मासु खाएकै कारण अछूत हुने भए ब्राह्मणहरु कसरी छूत भए ? हिन्दू समाजमा छुवाछूतको उत्पति सन्दर्भमा ठोस आधार आम जनसमुदायको स्तरमा छलफल भएको जस्तो लाग्दैन । हिन्दू आफैमा एउटा मिथक मात्र हो । हिन्दू नाम पनि एउटा विदेशीहरूले राखेको नाम हो । यो नाम मुसलमान समुदायले सवर्णलाई आपूmभन्दा अलग राख्ने क्रममा दिएको नाम हो […]

डा.केसीले विभेदकारी मानसिकताको बिरुद्ध धावा बोले

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मूख्य मागसहित धेरै अघि देखि अनशन बस्दै आएका प्रा डा गोविन्द केसी को अनसन र माग गम्भीर बहसको एउटा पाटो हो ।यसका बारेमा मैले केहि लेख्न चाहिंन तर डा गोविन्द केसीको ब्यबहारको अर्को पाटोको  विषयलाई लिएर दुई–चार शब्द कोर्दै छु । त्रिवि शिक्षण अस्पतालका […]

यसकारण प्रदेश नं. ७ को राजधानी दिपायल

नेपालमा विभिन्न आन्दोलनहरु भए । विशेषतः वि.सं. २०६२-६३ को ऐतिहासिक जनआन्दोलन पश्चात भएको राजनीतिक परिवर्तन अझै महत्वपूर्ण छ । ऐतिहासिक आन्दोलनको जगमा राणाशासन, पञ्चायती व्यवस्था हुँदै शाही शासनको अन्त्यसँगै जनताले जनताकै छोरालाई नेतृत्वमा पठाउने व्यवस्था आयो । वि.सं. २०६४ सालमा बनेको पहिलो संविधान सभाबाट दुर्भाग्यबस संविधान बन्न नसके पनि वि.सं.२०७० मा बनेको संविधानसभाले २०७२ असोज […]

हेपाटाइटिस र  आयुर्वेद चिकित्सा

पूष्ठभुमी : हिजोआज मान्छेहरुको जिवनशैलीमा आएको परिवर्तवनले गर्दा हेपाटाइटिसका बिरामीहरु बढ्न थालेका छन् । स्वास्थ्य संस्थाहरुमा भाइरल हेपाटाइटिसका बिरामीहरु उल्लेख्य मात्रामा उपचारका लागि आउन थालेका छन् । आयुर्वेद चिकित्सा जन्डिस रोगमा हाम्रो समाजमा पहिलो रोजाईमा पर्छ भन्दा अतियोक्ति नहोला । यती हुदाहदै पनि अधिकांश  एलोपेथिक चिकित्सकहरुमा जन्डिस (बोलिचालीको भाषामा) को आयुर्वेद उपचार बारे केही फरक […]