मनाउँदै उभौली पर्व

काठमाडौ‌‌, । प्रकृतिको पुजारी किराँत समुदायले बैशाख पुर्णिमाका दिनमा पर्ने उभौली पर्व धुमधामसहित मनाउदै छन् । मुख्यत अन्न बाली सप्रियोस्, खेतबारीमा राम्रो बालीनाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै किरात समुदायले यस उभौली पर्व मनाउँने गरिन्छ । किरात समुदायले मुख्यतः दुई पर्व उभौली र उधौली मनाउँछन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा […]

सिसेक्वा तङनाम मनाउँदै लिम्बू समुदाय

तेह्रथुम : लिम्बु समुदायका आफ्नै मौलिक पर्व छन् । तङनाम अर्थात् पर्वहरूमध्ये सिसक्वा तङनाम पनि लिम्बुहरूको एक पर्व हो । १ साउनमा लिम्बू समुदायले यो पर्व मनाउँदै आएका छन् । यो समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ । लिम्बुहरूले सिसेक्वा तङ्नामका दिन बिहानै खेतबारी वा […]

धर्नामा बसेका वादी समुदायमाथि प्रहरीद्धारा लाठी प्रहार

सुर्खेत । व्यवस्थित बसोबासको माग राखेर धर्नमा बसेका वादी समुदायमाथि प्रहरीले लाठी प्रहार गरेको छ । प्रहरीले आइतबार दिउँसो उनीहरूमाथि लाठी प्रहार गरेको वादी समुदायका अगुवा हरि वादीले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअघि धर्नामा बसेका बादी समुदायले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो । नाराबाजी गर्दै बादी समुदायका […]

छुवाछूत गर्नेविरुद्ध प्रहरीमा उजुरी

सप्तरी : सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगमा बिहे भोजमा छुवाछूत गर्नेविरुद्ध प्रहरीमा उजुरी परेको छ । बिहे भोजमा बोलाएर खाना खाने बेला छुवाछूत गर्ने सत्यनारायण यादव र घनानन्द खड्गाविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको हो । यादव र खड्गाले स्थानीय १९ वर्षीय सुरजकुमार पासवान र १७ वर्षीय कृष्णकुमार पासवानलाई भोजमा निम्तो दिएर पछि सँगै खान […]