कैलालीमा निशुल्क आयुर्वेद स्वास्थ्य शिबिर शुरु

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा निशुल्क आयुर्वेद स्वास्थ्य शिबिर शुरु भएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयको आयोजनामा निशुल्क आयुर्वेद स्वास्थ्य शिबिर शुरु भएको हो । प्रादेशिक आयुर्वेद चिकित्सालयको नव निर्मित भवनमा मंगलबारदेखी शुरु भएको शिबिरको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेले गरेका थिए । प्रादेशिक आयुर्वेद चिकित्सालय ब्यवस्थापन समिति अध्यक्ष […]

आयुर्वेद क्षेत्र ‘पाँडेहरु’ कै कारण बदनाम

काठमाडौं : चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’ को यही असोज महिनाको पहिलो साता प्रशारित भाग ३५ मा एउटा आयुर्वेदसँग सम्बन्धित सामग्री देखाइएको छ । सिरियलका एक पात्र ‘पाँडे’ ले काठमाडौँमा ‘पाँडे आयुर्वेदिक फर्मा’ खोल्छन् । जहाँ गाउँबाट बाख्राको बड्कौला र फर्निचर उद्योगबाट काठको धुलो झिकाइन्छ, प्याकेजिङ गरेर बेचेको देखाइन्छ । सो बड्कौला र काठको धुलोलाई दुईवटा […]

नेपाल आयुर्वेद औषधी उत्पादक संघमा युवा नेतृत्व

काठमाडौँ : नेपाल आयुर्वेद औषधी उत्पादक संघको नेतृत्वमा युवा पुस्ताले बाजी मारेको छ । पाँच कार्यकाल अध्यक्षको नेतृत्व सम्हाल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेलले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेसँगै संघको नेतृत्व युवा पुस्तामा आएको हो ।  नेपाली जडिबुटीजन्य आयुर्वेद औषधीको उत्पादनमा अग्रणी भूमिका खेल्दै आएको संघले अब अध्यक्ष मानबहादुर साउदसँगै उपाध्यक्षद्वय डा. खेमराज भट्टराई […]

लोप हुँदै हिमाली जडीबुटी

बझाङ : जिल्लामा यार्सागुम्बा लगायत हिमाली जडीबुटी लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन्। साइपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लामा पाइने हिमाली जडीबुटीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल सम्पन्न भएको छ। कार्यक्रममा यार्सागुम्बा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडीबुटी […]

तनावमा हुनुहुन्छ ? अपनाउनुस् यी आयुर्वेदिक उपचार

काठमाडौं : तनाव हाम्रो शरीरमा हुने एक सामान्य प्रक्रिया हो । जब हामी कुनै संकटमा हुन्छौं तब हाम्रो मानसीक सन्तुलन बिग्रन्छ र हामी थकान, रिस र खानामा अरुची हुने र एक्लै बस्न मन लाग्छ । त्यति मात्रै होइन बेला बेला हुने विभिन्न गतिविधि जो तपाईंको जीवनसँग सम्बन्धीत हुन्छ त्यसले पनि तपाईंमा तनाव उत्पन्न गराउन सक्छ […]