तनावमा हुनुहुन्छ ? अपनाउनुस् यी आयुर्वेदिक उपचार

काठमाडौं : तनाव हाम्रो शरीरमा हुने एक सामान्य प्रक्रिया हो । जब हामी कुनै संकटमा हुन्छौं तब हाम्रो मानसीक सन्तुलन बिग्रन्छ र हामी थकान, रिस र खानामा अरुची हुने र एक्लै बस्न मन लाग्छ । त्यति मात्रै होइन बेला बेला हुने विभिन्न गतिविधि जो तपाईंको जीवनसँग सम्बन्धीत हुन्छ त्यसले पनि तपाईंमा तनाव उत्पन्न गराउन सक्छ […]

निमपानीले बढाउँछ रोग प्रतिरोधी क्षमता

काठमाडौं : स्वादमा कडा निम स्वास्थका लागि निकै फाइदाजनक छ । यसले इम्युनिटी बुस्ट गर्छ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ । निमपानी तपाईले घरमै तयार गर्न सक्नुहुन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी–ब्याक्टेरियललगायत धेरै त्यस्ता पोषक तत्व हुन्छन्, जसले धेरै रोगहरुबाट मानिसलाई बचाउँछन् ।निमको पानी पिउने वा निमको पत्ती बिहान खाली पेटमा चपाउनाले दुखाई, […]

जाडो मौसममा हुने पिनासमा आयुर्वेद उपचार

काठमाडौं २३ पुष : आयुर्वेद अनुसार जाडो मौसममा वातादि तीनै दोष र रगत पृथक पृथक वा एकै पटक शिरमा एकत्रित भएर स्वप्रकोपका कारण प्रकुपित भएर प्रतिशयाय उत्पन्न हुन्छ र प्रतिशयायको चिकित्सा नगर्नाले दुष्ट पिनास हुन्छ। नाकको नजिकै अनुहारका हड्डीहरूको भित्र हावा रहने रिक्त स्थानलाई साइनस भनिन्छ । यी साइनसहरूले मुख्यतस् टाउकोलाई हलुका बनाउने र बोलेको […]

मधुमेहलाई जरैदेखि हटाउने घरेलु विधी

हरेक नेपालीको घरमा कोहि न कोहि मधुमेहका रोगी हुनसक्छन् । मधुमेहलाई नेपाली समाजमा ‘खानदानी रोग’ भनिन्छ । खानदानी यस अर्थमा कि,सुख-सयाल वा ऐश आरमपूर्ण जीवन विताउनेहरु यस रोगको सिकार हुनेगर्छन् । मिठो मसिनो खाने, आरमपूर्वक बस्ने, निस्त्रिmय रहनेहरुलाई मधुमेहको जोखिम हुन्छ । त्यसैले मूलत मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो । बद्लिदो जीवनशैली, तनाव र गलत […]

मेवाको बिउ सेवन गर्नुहोस्, यी खतरनाक रोगहरुबाट छुटकारा पाउनुहाेस् !

मेवा एक स्वादिष्ट तथा पोषणले भरिपूर्ण फल हो भन्ने कुरामा कसैको पनि दुई मत हुनसक्तैन । तर मेवा भित्र हुने यसका बिउहरु अझै लाभदायक तथा स्वास्थ्यबद्र्धक हुन्छ भन्ने कुराको जानकारी हामीहरुमध्ये थोरैलाई मात्र हुनसक्छ । आज डिसीनेपाल तपाईंहरुलाई मेवाको बिउ सेवन गर्नाले हुनसक्ने फाईदाहरुका बारेमा जानकारी गराउँदै छ । मेवाको बिउ सेवन गर्नाले हुने फाइदाहरु […]