मास्टरी छोडेर `कृषि कर्म´ गरिरहेका गोपाल

शुभाकर विश्वकर्मा,जुम्ला । हिमा-३ स्थित रूम्तु चार वर्ष अघिसम्म सुख्खा भिरालो पाखो मात्र थियो । हाल उक्त भिरालो पाखो कृषिमय भएको छ । एक व्यक्तिले चाहेमा कति छिट्टै विकासर परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ,रूम्तु क्षेत्र । गोपाल रोकाया (प्रविण) नेकपा (माओवादी केन्द्र) नेता हुन् । चार वर्ष शिक्षण पेसा अंगाले । अहिले उनी […]

हाँस पालन कसरी गर्ने ?

काठमाडौं । नेपालमा कुखुरा पालन गरेजस्तै हाँस पालन पनि  गर्न सकिन्छ। हाँस पालन र  कुखुरा पालनको प्रणाली उस्तैउस्तै छन्। यद्यपि, कुखुराको तुलनामा हाँस भन्दा विभिन्न प्रकारको मौसम र ठाउँमा पाल्न सकिन्छ।  हाँस अरू कुनै कृषि बाली नहुने र पशुपालन गर्न गाह्रो हुने क्षेत्रमा पनि बाँच्न सक्छन्। यी कट्टर चराको विश्वभर विभिन्न नस्ल उपलब्ध भएकाले हाँस […]

संकटमा चिया व्यवसाय

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय संकटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर संकट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा […]

कोदो र फापर फलाउने किसानलाई अनुदान

मकवानपुर । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा […]

रामेछापका किसानलाई जुनार बेच्न भ्याइनभ्याइ

रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उहाँले बताउनभयो । तामाङले भन्नुभयो– “बजारको समस्या छैन ।” व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उहाँको भनाइ छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन । धेरैजसो […]