अर्जुना राईको ‘रिसाउलान् सुन्दा कुरा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका अर्जुना राईको आधुनिक गीत रिसाउलान् सुन्दा कुरा सार्वजनिक भएको छ । आफैंलाई संसारको सबैभन्दा खुसी भएको आशय रहेको यस गीत म्युजिक जंकसन नेपालबाट युट्युबमा सार्वजनिक भएको हो । गीतमा वीरेन्द्र राईको शब्द र विक्रम राईको संगीत रहेको छ । बिसम आचार्यले एरेन्ज गरेको यस गीत हाम्रो स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको […]

राजकुमार शशंकरको ‘मदानी’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । पछिल्लो पुस्ताका चर्चित गायक राजकुमार शशंकरको ‘मदानी’ गीत सार्वजनिक भएको छ ।देवेन्द्र बब्लु र सनसाइन सञ्जु अभिनित ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएकोा होा । उक्त गीतमा गायक राजकुमार शशंकर र गायिका राधा गुरुङको स्वर रहेको छ । जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र […]

महिनावारी सचेतनासम्बधी प्रकाश सपूतको नयाँ गीत ‘खुलेर कुरा गरौँ’

काठमाडौं– गायक प्रकाश सपूतको महिनावारीसम्बधी सचेतनामूलक गीतिभिडियो ‘खुलेर कुरा गरौँ’ सार्वजनिक भएको छ।  सपूतको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतिभिडिओमा महिनावारीबारे समाजको अन्धविश्वासलाई चिर्ने प्रयास गरिएको छ।  गीतको शब्द रचना पत्रकार तथा गीतकार डिबी खड्का र प्रकाश सपूतले गरेका छन्।  प्रकाश सपूतकै संगीत रहेको गीतमा उनी लगायत तुलसी बोहोरा, रेखा जोशी र सुनिता बुद्ध क्षेत्रीले स्वर दिएका […]

मनाउँदै उभौली पर्व

काठमाडौ‌‌, । प्रकृतिको पुजारी किराँत समुदायले बैशाख पुर्णिमाका दिनमा पर्ने उभौली पर्व धुमधामसहित मनाउदै छन् । मुख्यत अन्न बाली सप्रियोस्, खेतबारीमा राम्रो बालीनाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै किरात समुदायले यस उभौली पर्व मनाउँने गरिन्छ । किरात समुदायले मुख्यतः दुई पर्व उभौली र उधौली मनाउँछन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा […]

मोडलिङमा जम्दै गरेकी नेहेल्जा चौधरी (तस्वीरहरू)

धनगढी । मोडलिङको क्षेत्रमा नेहेल्जा चौधरी पछिल्लो पुस्ताको लोकप्रिय नाम हो । उनले थारु भाषाको तीन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । मोडल बिरु चौधरीसँग  ‘नयना निहारे मोर’ ‘तु मोर जिन्दगानी’ र ‘बिन्दिया निहारे सजनवा’ बोलको म्युजिक भिडियोमा अभिनय गरेर राम्रै चर्चा बटुलेकी नेहेल्जाले आफूलाई मोडलका रुपमा चिनाउन चाहन्छिन् । कैलालीको कैलारी गाउँपालिका-३ बरकामुडाकी […]