खप्तड ‘हेलिटूर’ शुरु

धनगढी । सुदूरपश्चिमकै भू-स्वर्णको रुपमा चिनिने प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा आन्तरिक पर्यटन प्रवद्र्धनका गर्ने उदेश्यले बुधबारदेखि भिजिट खप्तड ‘हेली टूर’ अभियान थालिएको छ । खप्तड होमस्टेको आयोजनामा पहिलो चरणमा पाँच दिनसम्म संचालन हुने खप्तड ‘हेली टूर’ अभियानको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग, बन तथा बातावरण मन्त्री माया […]

पर्यटकिय गन्तब्य बन्दै भजनीको लौकाहाभौकाहा ताल (फोटोफिचर)

धनगढी : कैलालीको भजनी नगरपालिका-४ मा रहेको लौकाहा भौकाहा ताल अब पर्यटकिय गन्तब्य बन्ने भएको छ । ८५ बिघा क्षेत्रफलमा फैलिएको उक्त ताललाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सुदूरपश्चिम प्रदेश सरकारले चालु आ.ब.मा करिब एक करोड रकम बिनियोजन गरेको छ । बिदेशी पर्यटक आगमनका लागि राम्रो सम्भावना भएर पनि सरकारको बेवास्ताका कारण यस तालको प्रचार […]

खप्तड : एउटा भू-स्वर्गको वृत्तान्त

सुदूरपश्चिमलाई भूगोलको अभिशाप भन्ने आरोप लागेको छ । पछौटेपन, विकटता, जातीय तथा लैंगिक विभेद, गरिबी, अशिक्षा र अभावले ग्रस्त क्षेत्र मानिन्छ । तर यही भूगोलभित्र अनुपम र मनोरम प्राकृतिक सौन्दर्य लुकेर बसेको छ ।