दलित भन्दै आश्रमबाट निकालिएको घटनामा अझै भएन जाहेरी दर्ता

काठमाडौं । मोरङको विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आश्रममा बस्न नदिएको भन्दै उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएको आज ४ दिन भएको छ । तर, उजुरी परेको ४ दिन भईसक्दासमेत हालसम्म पनि प्रहरीले जाहेरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको छैन । पीडित पक्षले […]

देश निर्माणमा दलित

काठमाडौं । दलित समुदायका हस्तीहरूले देश एवं देशवासीको भावना र मर्मलाई आत्मसात् गरी विवेक, विचार, श्रम र सीपले सिंगो राष्ट्रकै जगेर्ना गर्ने कार्य गर्दै आएको इतिहास साक्षी छ । तथापि दलित समुदायको योगदान इतिहासमा असाध्यै थोरैमात्र उल्लेख भएको पाइन्छ । ०० हरेक नेपालीले बिर्सनै नहुने कुरा नेपालको एकीकरण हो । गोपाल वंशदेखि किरात शासनसम्म तथा लिच्छवीको […]

दलितले भोगेको अछुतो सहर

“अनि नानीको जात चाहिँ के प¥यो ?”– घरबेटी सोध्छन् । “दमाई”– निर्धक्कसाथ दिएँ मेरो जवाफ । “ए नानी त उसो भए दलित पो पर्नुभएछ, अब के गर्नु ! मेरा घरमा बुढा बाआमा हुनुहुन्छ । उहाँहरू अलि पुरानो सोचवाला हुनुहुन्छ । हामीलाई त केही थिएन जे जातै भए नि ! तर बुढेसकालमा बाआमाको चित्त पनि त […]

जातीबाद विरुद्ध लड्न अपिल !

जात छ र जातकै नाममा दादागिरी (विशेषाधिकार उपभोग) गर्नेका खलकहरुबाट नै हिजो तुच्छ भाषामा त शब्दको प्रयोग हुन्थ्यो भने आज सभ्य भाषा प्रयोग गरि हेपाहा प्रवृति सामाजिक संजालहरुका कमेन्टमा खुब देखियो,पढियो ।  दलित भएकै कारण काठमाडौंमा डेरा पाउनबाट बंचित संचारकर्मी रुपा सुनार प्रकरणले नयाँ बहससंगै पढेलेखेकाहरुको पनि पुरानै चिन्तन छताछुल्ल पढ्न पाइयो । यस्ले के […]

विभेद विरुद्ध महाकाली-मेची साइकल यात्रा

परासी । सबैखाले विभेदकाविरुद्ध महाकाली-मेची साइकल यात्रामा निस्केका तीन पत्रकार महिलालाई नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले सम्मान गरेको छ । विभेदविरुद्ध बनेका कानुन कार्यान्वयनसहित सबैखाले भेदभावका बारेमा जागरण जगाउने उद्देश्यले समता मिडिया सेन्टर र राष्ट्रिय दलित पत्रकार संघ नेपालको संयुक्त आयोजनामा पत्रकार महिलाहरुले बैशाख ६ गतेबाट पश्चिम महाकालीको गड्डा चौकीबाट साइकल यात्रा सुरु गरेका हुन् […]