कैलारी गाउँपालिकाले बाड्यो ४० जनालाई न्यानो कपडा

धनगढी २४ पुस  : कैलारी गाउँपालिकाले ४० जना जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले ब्ल्याङकेट वितरण गरेको हो । २७ जना जेष्ठ नागरिक र १३ जना पूर्ण र अतिअसक्त अपाङ्गता भएका व्यक्तिलाई न्यानो ब्ल्याङकेट वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताईन् […]

विद्यालय नचल्दा माछा मार्दै टीकापुरका बालिका

टीकापुर, ४ साउन : दैनिक वर्षा भएपछि कैलालीका नदीमा पानीको बहाव बढेको छ। पानीको बहाव बढेसँगै यहाँ नदी तथा खोला किनारमा माछा मार्ने महिलाको सङ्ख्यासमेत बढेको छ। उर्लिएर आएका खोला किनारमा थारू समुदायका महिला तथा बालिका हेल्का बोकेर माछा मारिरहेका छन्। पानीमा माछा मार्न स्वास्थ्य तथा सुरक्षाका हिसाबले जोखिम हुन्छ, तर थारू समुदायमा परम्पराका रुपमा […]

फुर्सदको समयमा ढकिया बुन्दै थारु महिला

कञ्चनपुर ३१ साउन  : पछिल्लो समयमा लोप हुँदै गएको ढकिया कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बञ्जरियाका थारु महिलाहरुले भने ढकिया बुन्ने कामलाई निरन्तरता दिँदै आएका छन् । उनीहरु व्यवसायिक रुपमा नभए पनि फुसर्दको बेला घरभित्र बसेर ढकिया बुन्ने गर्छन् । ढकिया विशेषगरी घरायसी सामान राख्नका लागि प्रयोग गरिन्छ । ढकियाको प्रयोग अन्य समुदायमाभन्दा थारु समुदायमा बढी हुने […]

औषधीको रुपमा प्रयोग हुने मदिरा बनाउन महुवा संकलन गर्दै थारु समुदाय

महुवा एक प्रजातीको रुखको फूल हो । यो चैत्रको दोस्रो सातादेखि बैशाख महिनासम्म निश्चित अवधीसम्म फूल्ने फूल हो । यो फूल रक्सी बनाउँनको लागि उत्तम मानिन्छ । थारु समुदायमा महुवाको रक्सीलाई विशेष रुपले लिने गरिन्छ । यो फूलबाट बनेको रक्सी मात्र मिलाएर खाए औषधीको रुपमा पनि काम गर्ने भएकोले महुवाको रक्सीले थारु समुदायमा प्राथमिकता पाएको […]