बादी समुदायको घरटहरा भत्काइएकोप्रति मन्त्री चौधरीको ध्यानाकर्षण

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडास्थित सडक छेउमा वस्दै आएका बादी समुदायको घरटहरा भत्काइएको घटनाप्रति भूमि व्यवस्था, सहकारीमन्त्री रन्जिता श्रेष्ठ चौधरीलाई ध्यानाकर्षण गराईएको छ । राट्रिय बादी संजालले  मन्त्री चौधरीलाई विज्ञप्ती बुझाउदै ध्यानाकर्षण गराएका हुन । चौकीडाँडास्थित सडक छेउमा विगत केहिँ दसक देखि बस्दै आएका बादी समुदायको घरटहरा स्थानीय प्रशासन, प्रहरी र वन कार्यालयले सोमबार […]

बादी समुदायको घर टहरा भत्काएकोमा विरोध

धनगढी । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित सडक छेउमा बस्दै आएका वादी समुदायको घरटहरा भत्काइएको घटनाप्रति राष्ट्रिय दलित नेटवर्क नेपालले विरोध जनाएको छ । नेटवर्कले नेपालको संविधानको धारा ४० को उपधारा (५) र (६) मा दलितलाई जमिन र सुरक्षित आवास उपलब्ध गराउने मौलिक हकको व्यवस्था गरेको भए पनि महेन्द्रराजमार्गको दुवैतर्फ निर्माण गरिएका पाँच सय बढी घर […]

डोजर चलाएर बादी समुदायको घर टहरा भत्काईयो

धनगढी । कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडास्थित सडक छेउमा बस्दै आएका बादी समुदायको घर टहरा भत्काइएको छ। महेन्द्रराज मार्गको दुबैतर्फ निर्माण गरिएका पाँच सय बढी घर टहरा सोमबार वन कार्यालयले भत्काएको हो । प्रहरी, वन कर्मचारी र स्थानीय वन उपभोक्ताहरूले गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र वन डिभिजन कार्यालय धनगढीको सहयोगमा बडीमालिका सामुदायिक वन र चौकीडाँडा […]

दलितशब्द जात होईन, विभेद हो

जात विमर्श । ‘नेपाल र नेपाली’ शब्दको ऐतिहासिक प्रयोग पृथ्वीनारायण शाहको राज्य विस्तार पछि मात्रै भएको हो भन्दा अन्यथा नहोला । ईतिहासले पनि यहि भन्छ ।अब यो भन्न सम्भव छैन् कि, मेचि महाकालि भित्र बस्ने र नेपालको नागरिकता लिएका मानिसले म ‘नेपाल र नेपाली’ शब्दको विपक्षमा छु । २२ से २४ राज्य एकिकरण गर्दै विशाल नेपालको […]

परिवर्तनको मुख्य हिस्सेदार दलित समुदाय

कपिलवस्तु । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको दोस्रो कपिलवस्तु जिल्ला सम्मेलन जीतपुरमा सम्पन्न भएको छ । पछिल्लो समय विभिन्न जनवर्गीय संगठन विस्तार तथा गठनलाई तीव्र पारेको माओवादी केन्द्रले शुक्रबार सम्पन्न भेला मार्फत मनोज नेपालीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला स्तरीय नेपाल दलित मुक्ति मोर्चा गठन गरेको हो । नेपाली (बाणगंगा) को यो दोस्रो […]