दिपायल राजधानी माग्ने आन्दोलनकारीलाई वार्तामा बोलाउन माग

डोटीबाट बिजयी प्रदेश सभा सदस्य भरत खड्काले दिपायलमा राजधानी माग्दै महिनौ देखी आन्दोलन गरिरहेका डोटीका वासिन्दालाई वार्तामा बोलाउन सभामुख मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। आईतवार प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोलेका खड्काले दिपायलमा राजधानीको बिषयलाई लिएर महिनौ देखी भईरहेको आन्दोलनबारे प्रदेश सरकारलाई जानकारी छ की छैन भनेर प्रश्न गरेरु उनले भने ‘३ महिना […]

शिघ्र पतनको समस्यालाई कम गर्ने केही लाभदायी खानेकुराहरु

शिघ्र पतन पुरुषहरुको एक मुख्य यौनिक समस्या हो । यो अधिकांस पुरुषहरुमा हुने समस्या हो यद्यपि धेरैले आफ्नो अहम् तथा लाजका कारण यो कुरा भन्न सक्दैनन् । शिघ्रपतनका विभिन्न कारणहरु हुन सक्छन् । व्यक्ति अस्वस्थ हुनु, मानसिक तनाव, डर वा चिन्ता हुनु, सम्भोगका अरुचीका साथै अस्वस्थकर भोजन र व्यायामको कमी जस्ता कुराले पनि शिघ्रपतनका लागि […]

डिप्रेशनबाट बच्न दही सेवन

प्रशस्त मात्रामा क्याल्सियम तथा प्रोटिन प्राप्त हुने दहीले पाचनतन्त्र बलियो बनाउँछ । यदि कोलस्ट्रोलको मात्रा कम गर्न पनि सहयोगी हुन्छ । युनिभर्सिटी अफ क्योलिफोर्नियाको स्कुल अफ मेडिसिनले गरेको अध्ययनबाट दहीको सेवन डिप्रेसनबाट टाढा राख्न सहयोगी हुने कुरा पत्ता लागेको हो । अध्ययनअनुसार दहीमा भएको प्रोबायोटिक तत्वले मस्तिष्कमा असर गर्छ । यसले मुड स्विङको समस्या पनि […]

यसरी आफै जाच्न सकिन्छ स्तन क्यान्सर

सुरुमै पत्ता लगाएर उपचार गरे स्तन क्यान्सर पूर्ण रुपमा निको पार्न सकिन्छ । तर उपचार गर्नका लागि स्तन क्यान्सरलाई सुरुकै अवस्थामा फेला पार्न सक्नु पर्छ । सुरुको अवस्थामा फेला पार्न स्तनमा भएको गिर्खालाई सुरुमै थाहा पाउन सक्नु पर्छ । गिर्खा जति सानो भयो उपचारको परिणाम राम्रो हुने संभावना हुन्छ । हरेक महिलाले स्वयं घरमै बसेर […]

दलितको पक्षमा न्याय : जातीय छुवाछुत गर्ने लाइ ३ हजार जरिवाना

जातीय छुवाछुत गर्ने काठमांडू स्वीचाटारकी जमुना भट्टराईलाई काठमांडू जिल्ला अदालतले ३ हजार जरिवाना गर्ने फैसला सुनाएको हो । प्रहरी वृत कालिमाटीले २०७१ चैत्र १६ गते जमुना भट्टराईलाई जातीय छुवाछुत गरेको आरोपमा पक्राउ गरेको थियो । यो मुद्दा नेपाल प्रहरीले चैत्र २० गते जातीय छुवाछुत गरेको अभियोगमा जिल्ला अदालत काठमांडूमा दर्ता गरेको थियो । जिल्ला अदालतका […]