जुम्लाका सन्ताेष खत्री : बेवारिसे `बालक´ देखि राष्ट्रिय खेलालीसम्म

काठमाडौं । नेपालकै ठूलो दशरथ रंगशालामा अहिले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चलिरहेको छ । सन्तोष खत्री प्रतियोगिताकै ‘हाइलाइटेड’ नेपाली खेलाडी दरिएका छन् । गणितीय हिसाबबाट पूर्वेली क्लब स्पोर्टिङ इलाम एफसीको शीर्ष चारमा पुग्ने चुनौती समाप्त भइसकेको छ । यही इलामका प्रमुख खलाडीमध्ये एक हुन् सन्तोष । उनी मिडफिल्डमा छाउँछन् । सहिद […]

कोदो र फापर फलाउने किसानलाई अनुदान

मकवानपुर । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा […]

दुवै खुट्टा नभएका बुढामगर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान

काठमाडौं । दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु कमजोर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा आरोहणमा जान लागेको उनले बताए । रोल्पा जिल्लाको मिरूल गाउँमा […]

शुक्लाफाँटामा तरकारी खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका वडा नं. ११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आएकाल छन् । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उनले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छन् । दश कठ्ठा बढी जग्गामा उनको तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका […]

अत्तरियामा सुटवरी उद्धघाटन

धनगढी : कैलालीको अत्तरियामा सुटवरी आजदेखि सञ्चालनमा आएको छ । स्थानीय अनुप जैरुको करिब ४० लाखको लगानीमा सुटवारी संचालनमा आएको हो । सुटवरी गोदावरी नगरपालिका-२ लोटसगल्लीमा रहेको छ । बिहान ११ बजे सुटवरीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले उद्घाटन गरेका हुन् । उद्धघाटन पश्चात अध्यक्ष देवकोटाले सुटवरीका सञ्चालक अनुप जैरुले उदाहरणीय काम गरेको […]