जाजरकोटका मुक्त हलियाको गुनासो : व्यवस्था फेरियो हाम्रो अवस्था फेरिएन

जाजरकोट |  पुस्तौदेखि हलिया बस्दै आएका जाजरकोटको जुनीचाँदे गाउँपालिका दहका गानो दमाईको परिवार हलियाबाट मुक्त हुँदा १२ बर्ष अघि निकै खुसी भएका थिए । हलियाबाट मुक्त भएपछि जीवन निर्वाहमा सहजता आउने उनहरुको विश्वास थियो । तर अहिले उनी सोचे  नभएपछि निराश छन् । सरकारले २०६५ साल भदौ २१ गतेका दिन हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ […]

जग्गाको लालपुर्जा पाउने खबरले खुसी छन् कैलालीका भूमिहीन

कैलाली : कैलारी गाउँपालिका -३ शिवरत्नपुरका कमलप्रसाद चौधरी २०४३ सालदेखि ऐलानी जग्गामा बनाएको घरमा बसोबास गर्दै आएका छन् । उनले शिवरत्नपुरमा डेढ बिघा जमिन उपभोग गर्दै आएका छन् । तर, उनीसँग आफूले उपभोग गरिरहेको जग्गाको लालपुर्जा भने छैन । खनजोतका लागि जग्गा भएपनि जग्गाधनी पुर्जा नभएका कारण उनी भूमिहीनमा गनिएका छन् । तर, सरकारले खनजोत […]