नेपालगञ्जमा एकै परिवारका ४ जनाको मृत्यु

बाँके : नेपालगञ्जमा कोरोना भाइरस संक्रमणले एकै परिवारका ४ जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनका दुई दाइ र उनकी एक बहिनीको मृत्यु भएको हो । नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा ४२ वर्षीय जाहिरको बुधवार बेलुका मृत्यु भएको हो । त्यही अस्पतालमा उनका दाई एजाजको बिहीवार बेलुकी ७ बजे र इम्तियाजको शुक्रबार […]

संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चको परमादेश

काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदम बदर गर्दै संसद पुनर्थापना गरेको छ । मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फैसला सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश समेत गरेको हो। योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको ५ पुस गते […]

जनता आवासको घर वास्तविक दलितले पाएनन

सर्लाही : जनता आवास कार्यक्रम अन्तर्गत सर्लाहीको लालबन्दीमा निर्माण भइरहेको घर वास्तविक विपन्नले नपाएको स्थानीयले गुनासो गरेका छन्। घर बनाइदिन सरकारी निकायले गठन गरेको उपभोक्ता समितिका पदाधिकारीले विपन्न र गरिबलाई भन्दा हुनेखाने र पहुँच भएकालाई घर दिएका स्थानीयले आरोप लगाएका छन्। संघीय सरकारको आर्थिक सहयोग प्रदेश सरकारले सर्लाहीमा हजार तीन सय बढी घर निर्माणका लागि […]

बडीकेदार गाउँपालिकामा नेपाल मगर संघ गठन

शालिभान साउँद,डोटी । नेपाली कांग्रेसको भातृसंगठन नेपाल मगर संघको बडीकेदार गाउँपालिका स्तरीय समिति गठन गरियको छ । १३ सदस्यीय समितिको सभापतिमा राजेन्द्र बुढामगर, सचिबमा आशिष घर्तिमगर, कोषाध्यक्ष ललिता देबी पुनमगर चयन भएका छन। त्यसै गरी सदस्यहरूमा राम बहादुर बुढा, रतिभान रोकामगर, धर्म बहादुर थापामगर, शोभा देबी पुनमगर, अम्मीसरा पुनमगर, लालबहादुर घर्तिमगर, चन्द्रकला घर्तिमगर, प्रेम घर्तिमगर, […]