सुदूरकी कान्छी सांसद गीता चौधरी

कञ्चनपुर । महिला सशक्तिकरणको आवाज बुलन्द गर्दै आएकी कृष्णपुर नगरपालिका–६ सिंहपुरकी ३२ वर्षीया गीता चौधरी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेकी छिन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यमा उनी सबैभन्दा कान्छी सदस्य हुन् । निकै आरोह–अवरोह पार गर्दै चौधरी प्रदेशसभामा पुगेकी हुन् । गाउँको महिला समूहमा आबद्ध भएर छलफल र बहस गर्दागर्दै उनी समाजको नेतृत्व गर्ने तहमा […]

प्रचण्ड सरकारमा एक्लो दलित राज्यमन्त्री

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको वर्तमान २३ सदस्यीय मन्त्रिपरिषदमा एक जना मात्रै दलित समुदायबाट मन्त्री बनेकी छन्, सुशीला श्रीपाली, त्यो पनि राज्यमन्त्री । माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा नियुक्त पठाएको हो । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको […]

अमेरिकाको सरकारी पाठ्यक्रममा डा.विष्णुमाया परियारको जीवनी समाबेश

काठमाण्डौं : अमेरिकाको मासाचुसेट्स राज्यको एक सरकारी विद्यालयस्तरको पाठ्यक्रममा सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियारको जीवनी समावेश गरिएको छ । यो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा नेपाली मुलकी अमेरिका निवासी डा.परियारको जीवनी समावेश गरिएको उनका श्रीमान तथा पत्रकार प्रदीप परियार थापाले जानकारी दिए । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा.परियारका बारेमा तयार […]

४८ वर्षदेखि खराउकै भरमा हिँड्छन् ‘खराउ सर’

मोरङ : मोरङको बेलबारी- ७ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँडिरहेका छन् । न उनी साधू, न त कमजोर आर्थिक अवस्थाका व्यक्ति, उनले खराउ लगाएर हिँडेको देख्दा मानिसहरू टक्क उभिएर हेर्छन् । बाहुनीको जनता उच्चमाविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त भएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन । लीला सरको खुट्टामा खराउ […]