धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु  

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्य महोत्सवको उद्घाटन गरे । उद्धघाटन समारोहमा विभिन्न भेषभुषा, कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरिनुका साथै साहित्यकार तथा स्रष्टाहरूलाई सम्मान पनि गरिएको छ । सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शिवनगरस्थित आफ्नै भवन परिसरमा […]

गजल ‘के लत बस्यो’ को ५७ लाख भन्दा बढी भ्यूज

काठमाडौं । दुई महिनाअघि एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ मलाईले सार्वजनिक भएको दुई महिनामै युट्युबमा ५७ लाख भन्दाबढी भ्यूज पाएको छ। गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई आज (आइतबार) सम्ममा ५७ लाख ६८ हजार चार सय ९० पटक हेरिएको छ । एक लाख ४० हजारले ‘लाइक’ र १५ हजारबढीले गजलमाथि […]

लोक गायन उपाधी कैलालीका प्रकाश बिश्वकर्मालाई

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा शनिबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला एकल लोक गायन प्रतियोगिताको उपाधी कैलालीका प्रकाश बिश्वकर्माले हात पारेका छन् । लोकगायक स्वर्गिय झलकमान गन्धर्वको “तिम्रोनै माया लाग्दछ साइली” बोलको चर्चित सदाबहार गीत गायर उत्कृष्ट प्रस्तुती दिएका कैलालीको मोहन्याल गाउँपालिका-६ सोल्टाका १८ बर्षिय बिश्वकर्माले प्रथम उपाधी हात पारेका हुन् त्यसैगरी कंचनपुरका […]

कैलालीको टीकापुरमा साहित्य महोत्सव हुँदै

काठमाडौं । कैलालीको टीकापुरमा साहित्य महोत्सव हुने भएको छ । टीकापुर साहित्य समाजको आयोजनामा आगामी चैत २५ देखि २७ सम्म साहित्य महोत्सव हुने भएको हो । समाजले हिजो (शनिबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी टीकापुरमा नेपाली तथा स्थानीय भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, शिक्षा, अर्थ र राजनीतिजस्ता समाज विकासका विभिन्न पक्षहरूमाथि सिर्जनात्मक छलफल गर्न महोत्सव […]

मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको फिल्ड अडिसन हुने

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको फिल्ड अडिसन हुने भएको छ । चैत्र ४ र ५ गते काठमाण्डौंको सामाखुसी कपुरधारा स्थित नवोदित कलेजमा अडिसन हुन लागेको हो । अडिसन  दिनआउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु […]