थप सेवासहित ह्युमन च्वाईस एण्ड टेलरिंग सेन्टर संचालन

धनगढी । कैलालीको धनगढीमा ह्युमन च्वाईस एण्ड टेलरिंग सेन्टरको आज उद्धघाटन गरिएको छ । विगत १० बर्ष अघिदेखी धनगढीको कैलालीपुल नजिक संचालमा रहेको सो टेलरिंग सेन्टर थप सेवासहित आजदेखि धनगढीको रातोपुल मेन रोडस्थित होटल जलसा नजिक सञ्चालनमा आएको हो । बिमल कुमार दर्जीको करिब ५० लाखको लगानीमा टेलरिंग सेन्टर संचालनमा आएको हो । बिहान १०:३० […]

प्लास्टिकका माला प्रतिबन्ध भएपछि सयपत्री फूलको माग बढ्यो

कंचनपुर : सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ । तिहार सुरु भएसँगैै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताए । उहाँले यस वर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाट समेत फूलको माग बढेको बताए । “विगतका वर्षहरुमा भन्दा अहिले फूलको माग […]

सुकुम्बासी र मुक्तकमलरीलाई ठाकुरबाबा नगरपालिकाले तालिम दिँदै

बर्दिया : ठाकुरबाबा नगरपालिकाले सुकुम्बासरी, मुक्तकमलरी, विपन्न र एकल महिलाहरूलाई तालिम दिने भएको छ । आर्थिक वर्ष ०७९/०८० को बजेटबाट स्वीकृत कार्यक्रम अनुसार न्यायिक समितिले मोटरसाइकल तथा हेभी इक्युपमेन्ट तालिम दिन लागेको हो । १८ वर्षदेखि ४० वर्षसम्मका इच्छुकले ७ दिनभित्र नगरपालिकाको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । तालिममा सहभागी हुन निवेदन, नागरिकताको प्रतलिपि […]

उद्योग मन्त्री बडूले भने– जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिनेछ

जनकपुरधाम : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् । जनकपुर चुरोट कारखाना निरीक्षणपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगनमनपछि निर्णय गर्ने जानकारी दिए । मन्त्री बडूले देशको व्यापार घाटा कम […]

बेमौषमी तरकारी खेतीबाट मनग्गे आम्दानी

कालिकोट : कालिकोटका अधिकास किसानहरुको आम्दानीको मुख्य श्रोत बनेको छ तरकारी खेती ।  पछिल्लो समय बेमौषमी तरकारी खेती थालेका यहाँका किसानहरुको तरकारी खेती आम्दानीको मुख्य श्रोत बनेको हो । तरकारी खेतीबाटै यहाँका किसानहरुले मनग्गे आम्दानी गर्ने गरेका छन् । शुभकालिका गाउँपालिका-५ का स्थित बिर्ख बहादुर शाही विगत लामो समयदेखी तरकारी खेती गर्दै आएका छन् । विगतमा घर […]