सुन्तला नर्सरीबाट मनग्य आम्दानी

काठमाडौँ : बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । जैमिनी नगरपालिका, १० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । २०७३ देखि व्यावसायिक कृषि सुरु गरेका आचार्यले ७७ सालमा नर्सरी सुरु गरेको बताए । अघिल्लो वर्ष पाँच हजार अलैँचीका बिरुवा बेचेर रु २५ हजार आम्दानी […]

जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता

जुम्ला : जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता  पाएका छन् । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए  । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए । स्थलगत रिपोर्ट र मूल्यांकनपछि […]

आजदेखि म्यादी प्रहरीको भर्ना खुल्यो

काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा को भर्ना खुलेको छ । आजदेखि ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुने उल्लेख छ । ४० दिनका लागि म्यादी […]

धनगढीमा सदिश सुट दरबार उद्धघाटन

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको चौराहमा सदिश सुट दरबार आजदेखि सञ्चालनमा आएको छ । बिहान ८ बजे सुट दरबारको धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले उद्धघाटन गरेका हुन् । उद्धघाटन पश्चात नगर प्रमुख वडले सुट दरबारका सञ्चालक लक्ष्मण फुर्सिलाले उदाहरणीय काम गरेको बताए । बेरोजगार युवाहरु सिप सिकेर स्वरोजगार हुनुपर्ने बताउँदै नगर […]

भारतबाट नेपाल फर्कने अधिकांश नेपाली बाटोमै लुटिन्छन्

धनगढी : धनगढी उप-महानगरपालिका- १३ का दीपक जोशीलगायत १९ जना भारतको हिमाञ्चलबाट घर फर्किन त्यहाँको बस पार्कमा पुगे। स्वदेश फर्कन उनीहरूले निजी सवारी खोजे पनि नपाएपछि सार्वजनिक बस मार्फत आउने निधो गरे। बस कुर्दाकुर्दै बसपार्कमै रात पर्‍यो। उनीहरूलाई हिमाञ्चलबाट कंचनपुरको त्रिनगर नाका हुँदै धनगढी आउनुपर्ने थियो। गौरीफण्टा नाका आउने बस राति ९ बजे मात्र संचालन […]