प्रेमसागरको पौरख : बाख्रापालनबाट करोडको कारोबार

बुटवल २२ जेठ : जीवनको ऊर्जावान उमेरको डेढ दशक पत्रकारिता र साहित्य क्षेत्रमा बिताएका प्रेमसागर पौडेलको परिचय र दैनिकी अहिले फेरिएको छ । १७ वर्षसम्म विभिन्न अखबार, पुस्तकमा लेख र समाचारमार्फत कृषि र पशुपालनको प्रवर्द्धनमा कलम चलाएर अरुलाई यो पेशा गर्न उत्प्रेरित गरे । समाजशास्त्रमा एमफिल तथा शिक्षाशास्त्र र साहित्यमा स्नातकोत्तर प्रेमसागरले १६ भन्दा बढी […]

बङ्गुर पालनमा फाइदै फाइदा !

धनगढी, २२ बैशाख  : बङ्गुर पालन छोटो समय र थोरै लगानीमा धेरै मासु उत्पादन गर्न सकिने व्यवसाय मध्ये एक हो। बङ्गुर पालनका धेरै फाइदाहरू छन्। बङ्गुरले एक वर्षमा २ पटकसम्म गर्भधारण गर्दछ र एकपटकमा ८ – १२ पठा पाठी जन्माउन सक्दछ। यिनीहरू हलक्क बढ्ने र अरू पशुपन्छी भन्दा लाभदायी हुन्छन्। बङ्गुर कति जातका हुन्छन् ? […]

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै रामपुरका युवा

चितवन, १९  बैशाख : वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् । रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा […]

सीपले बनायो आत्मनिर्भर

पर्सा १० बैशाख  : छठी कुमारी मंडल १७ वर्षकी भइन । जय किशोरी संवाद किशोरी टेलर्स चलाई रहेकी उनी अन्य किशोरीलाई पनि आफ्नो सीप सिकाएर आत्मनिर्भर बनाउने प्रयास गर्दै छिन् । घरायसी कारणले कक्षा ८ सम्म पढेर पढाई छाड्नु परेका उनको हातमा कपडा सिलाइ गर्ने सीपले आत्मविश्वास बढाएको छ । ७ जना दिदी बहिनी मध्ये पाचौ नम्बरकी उनले […]

भारतको चौकीदारी छोडेर तरकारी खेती

बाजुरा, २९ चैत्र  : बाजुराको बूढीगङ्गा नगरपालिका १० का देउसु साउँदले गाउँमा रहेको पाँच रोपनी बाँझो जमिनमा तरकारी खेती थालेपछि जीविकोपार्जन सहज भएको छ । भारतमा रहेर चौकीदारी कामले घरखर्च चलाउन नसकेका साउँदले आफूसम्म गाउँमा रहेको पाँच रोपनी बाँझो जमिनमा तरकारी खेती गरेर राम्रो कमाइ हुन थालेपछि अहिले उनलाई घर चलाउन मुस्किल छैन । साउँदले […]