लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान

नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो । मैले यसो भनिरहँदा कोही कसैप्रति […]

हाम्रो पूजाकोठाका भगवान पनि अछुत हुन र ?

पहिलो लेखमा मैले आफ्नो बाल्यकालदेखि युवा अवस्थासम्मको भोगाईलाई समेटेको थिएँ । केही सकारात्मक र केही नकारात्मक प्रतिक्रिया आए । पहिलो लेख विगत थियो र यो लेख वर्तमान हो । धेरैले भन्नुभयो ‘अहिले यस्तो छैन’ तर म भन्छु अहिले पनि केही परिवर्तन भएको छैन । मेरो समाज आज पनि उस्तै छ । छिमेकी आन्टीहरू उस्तै छन […]

हामीलाई खोइ खाना,छाना र नाना ?

सुर्खेतमा बादी समुदायले गत फागुन १० गते आन्दोलन गर्‍यो, माग एकदमै साधारण थियो— ‘खाना, छाना र नाना’ । यता काठमाडौंमा पनि नागरिक समाजको आन्दोलन चलिरहेको थियो । कर्णालीमा बादी आन्दोलन चर्किंरहँदा राज्यले कुनै चासो देखाएन, त्यसैले आफ्नो समुदायको आन्दोलनको प्रतिनिधित्व गर्दै म बादी समुदाय पनि यो देशमा छ भन्नका लागि सुर्खेतबाट काठमाडौं आएँ । यहाँ चलिरहेको आन्दोलनमा मिसिएर […]

दलितले भोगेको अछुतो सहर

“अनि नानीको जात चाहिँ के प¥यो ?”– घरबेटी सोध्छन् । “दमाई”– निर्धक्कसाथ दिएँ मेरो जवाफ । “ए नानी त उसो भए दलित पो पर्नुभएछ, अब के गर्नु ! मेरा घरमा बुढा बाआमा हुनुहुन्छ । उहाँहरू अलि पुरानो सोचवाला हुनुहुन्छ । हामीलाई त केही थिएन जे जातै भए नि ! तर बुढेसकालमा बाआमाको चित्त पनि त […]

देश निर्माणमा दलित

काठमाडौं । दलित समुदायका हस्तीहरूले देश एवं देशवासीको भावना र मर्मलाई आत्मसात् गरी विवेक, विचार, श्रम र सीपले सिंगो राष्ट्रकै जगेर्ना गर्ने कार्य गर्दै आएको इतिहास साक्षी छ । तथापि दलित समुदायको योगदान इतिहासमा असाध्यै थोरैमात्र उल्लेख भएको पाइन्छ । ०० हरेक नेपालीले बिर्सनै नहुने कुरा नेपालको एकीकरण हो । गोपाल वंशदेखि किरात शासनसम्म तथा […]