डोजरले निम्त्याएको डिजास्टर

कालीबहादुर थापा हुम्ला । पछिल्लो सडक नपुगेको गाउँ भन्दा बस्ती पनि बिरलै भेटीएलान् । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाही समान ओसारपसार गर्ने गरिरहन्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । वातावरणिय प्रभाब मुल्यान नगरी आ आफ्नो […]

न्याय पाएपछि नवराज विकका परिवारले दिए धन्यवाद

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद दिएका छन्।छोरा मरे, न्याय मरेन भन्दै उनीहरुले काठमाडौंका धन्यवाद सभासहित र्यालीको आयोेजना गरेको थियो। भृकुटीमण्डपदेखि सुरु भएको र्याली बाजागाजा सहित शान्तिबाटीकापुगेर समापन भएको थियो। २०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी […]

सुरक्षित गर्भपतन : महिलाको प्रजनन अधिकार

नेपालमा सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएको २१ बर्ष पुगिसक्यो । मुलुकी ऐनको एघारौं संशोधनले नेपालमा पहिलो पटक केही निश्चित अवस्थाहरुमा गर्भपतन गरेमा कसूर नठहरिने गरी कानूनी मान्यता दिएको हो । असुरक्षित गर्भपतनका कारण मातृमृत्यु दर डरलाग्दो गरी बढ्न थालेपछि ०५९ असोज १० गते यसले कानूनी मान्यता पाएको थियो । नेपालको संबिधान २०७२ को मौलिक हक […]

दलितले भोगेको अछुतो सहर

“अनि नानीको जात चाहिँ के प¥यो ?”– घरबेटी सोध्छन् । “दमाई”– निर्धक्कसाथ दिएँ मेरो जवाफ । “ए नानी त उसो भए दलित पो पर्नुभएछ, अब के गर्नु ! मेरा घरमा बुढा बाआमा हुनुहुन्छ । उहाँहरू अलि पुरानो सोचवाला हुनुहुन्छ । हामीलाई त केही थिएन जे जातै भए नि ! तर बुढेसकालमा बाआमाको चित्त पनि त […]

दलितकालागि कानून बनेँ, तर कार्यान्वयन भएनन्

काठमाडौं । सरोकारवालाले दलित समुदायको अधिकारकालागि संविधान र कानूनमा पर्याप्त व्यवस्था भएपनि कार्यान्वयन भने हुन नसकेको बताएका छन् । ५८ औं अन्तराष्ट्रिय रंगभेद तथा जातिय विभेद उन्मुलन दिवसको सन्दर्भमा जागरण मिडिया सेण्टरले सोमबार काठमाडौंमा गरेको जातीय विभेद अन्त्यका लागि राज्यको तत्परता र आगामी कार्यदिशा विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो बताएका हुन् । कार्यक्रममा वरिष्ठ […]