कर्णाली प्रदेशका नागरिक अब सुकुम्वासी बन्ने छैनन् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका कोही नागरिक अब सुकुम्वासी नहुने वताएका छन् । आइतवार आफनै कार्यकक्षमा राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति सुर्खेतको ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शाहीले भूमिसम्वन्धि सवै खाले समस्या सामाधान गर्न सरकारले शक्तिशाली भूमि आयोग गठन गर्ने वताए । उनले सुकुम्वासी, ऐलानी, बाढीपीडित, गुठी, मुक्त हलिया, जनयुद्धको समयमा किनवेच गरिएको […]