पुजाको चित्कार : ‘रक्षा नेपालले बालबालिकालाई चरम शोषण गर्छ’ (अपिलसहित)

म पुजा बोहोरा, घर बैतडी जिल्लाको कैलपाल–९ डंसिलीमा सामान्य परिवारमा ६ भाई–बहिनी मध्येकी चौथो सन्तानका रुपमा जन्मिएकी हुँ । मैले कक्षा १ देखि ५ सम्म श्री कैलाश प्राथमिक विद्यालयमा पढेको हुँ । कक्षा ६ देखि १० सम्म श्री सिद्धेश्वर उ.मा.वि. सकार मेल्चौरा बैतडीमा पढेको हुँ । म पढाईमा राम्रै विद्यार्थी भएका कारण सबैबाट माया ममता […]