राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय

मकवानपुर : मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाउन थालेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउन पाएकोमा निकै खुशी लागेको पूजा वनकरियाले बताइन् । ‘राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा धेरै खुशी लागेको छ,’ उनले भनिन् । ३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो […]

दिवा खाजामा खिर खान मान्दैनन् चेपाङ बालबालिका

चितवन । पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ । बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ । जिल्लाको ग्रामीण पहाडी भेगमा चेपाङ समुदायको बाक्लो बस्ती छ । खेतीपाती र कामका लागि बालबालिकासमेत खटिन्छन् । स्कुले […]

मुक्त कमैयाका दिन फेरिँदै

सुदूरपश्चिम । मुक्तकमैया सुन्दरी चौधरीले आफू पक्की घरमा बस्न पाइएला भनेर जीवनमा कहिल्यै सोचेकी थिइनन्। तर मुक्ति पछिका दिनमा आएको सचेतना र काम गर्दा भएको आम्दानीसँगै अहिले उनले पक्की घरमा बस्ने हैसियत बनाएकी छिन्। कमैया बस्दाको तत्कालीन समयमा मालिक (जग्गा धनी) को घर परिसरमा बनाइएको फुसको छानो भएको छुट्टै कच्ची घरमा उनको परिवार बस्ने गथ्र्यो। […]

विदेशबाट फर्किएर बंगुर पालन गरिरहेका इलामका जोडिको कथा

विदेशबाट फर्किएकर बंगुर पालन गरिरहेका इलाम निवासी डेक बहादुर तामाङको सफलताको कथा