समाज

मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता

दमौली । भौगोलिक हिसाबले तनहुँलाई सुगम जिल्ला मानिन्छ। तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच छ। तर तनहुँमै एउटा यस्तो गाउँ पनि छ जहाँ अहिलेसम्म मोटरबाटो पुगेको छैन। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडा, खस्राङ, दुवा बेलडाँडा मोटर  गुड्ने सडकको पहुँचबाट टाढै छ। पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता […]

समता बहस

विभेद अन्त्यका लागि कानुन संशोधन आवश्यक : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सामाजिक रुपान्तरणका लागि केही कानुन संशोधन गर्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथी गरिने जातीय विभेद तथा छुवाछुतको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभेद र छुवाछुतको अन्त्यका लागि कानूनी रुपमा मात्रै समाधान नखाेजे समस्या […]

समाज

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

  ६ चैत्र २०७९, सोमबार ०७:५९        समताखबर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव...

अत्तरियामा सुटवरी उद्धघाटन

  १० आश्विन २०७९, सोमबार १७:००        समताखबर

धनगढी : कैलालीको अत्तरियामा सुटवरी आजदेखि सञ्चालनमा आएको छ । स्थानीय अनुप जैरुको करिब ४० लाखको लगानीमा सुटवारी संचालनमा आएको हो । सुटवरी गोदावरी नगरपालिका-२ लोटसगल्लीमा रहेको छ । बिहान ११ बजे सुटवरीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले उद्घाटन गरेका हुन् । उद्धघाटन पश्चात अध्यक्ष देवकोटाले सुटवरीका सञ्चालक अनुप जैरुले उदाहरणीय काम...

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु  

  १० चैत्र २०७९, शुक्रबार १८:२९        समताखबर

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्य महोत्सवको उद्घाटन गरे । उद्धघाटन समारोहमा विभिन्न भेषभुषा, कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरिनुका साथै साहित्यकार तथा स्रष्टाहरूलाई सम्मान पनि गरिएको छ । सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शिवनगरस्थित आफ्नै भवन...

नलेखिएको कथा

खुटीया किनारमा बालुवा चाल्नेहरुले थाहा नपाएको ‘नारी दिवस’ (फोटो फिचर)

धनगढी । कैलालीको खुटीया नदी किनारमा बालुवा चालेर दैनिकी चलाउँदै आएकी गोदावरी नगरपालिका-९ धनचौरीकी ५१ बर्षिया नारु थापा एकल महिला हुन् । १३ बर्षअघि पतिको अल्पायुमै निधन भएपछि सहारा विहिन बनेकी उनी सधैँ जस्तै...

मनेहरा शिविरका १२० जनालाई न्यानो कपडा सहयोग

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीस्थित मनेहरा शिबिरका एक सय २० जनालाई आईतबार दिउसो दुई बजे जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरिएको छ । धनगढी उप-महानगरपालिका-७ मनेहराको...

  १६ माघ २०७९, सोमबार १४:१७        समताखबर