लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भमा सिता बादीको सम्बोधन (भिडियो)

काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा आयोजित राष्ट्रिय प्यानल छलफलमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको सम्बोधन । कार्यक्रममा कुटनीतिक नियोगका प्रतिनिधी,सरकारी तथा गैरसरकारी संस्थाका सरोकारवालाहरु र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ