काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई राजदूतमा नियुक्त गरेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा अनुसार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि आवासीय राजदूतमा सोमबार नियुक्त गरेका हुन्।
कपिलवस्तुका नेपाली परराष्ट्र मन्त्रालयको प्रस्तावमा गत मंसिरमा श्रीलंकाको राजदूतमा नियुक्तिका लागि सिफारिस भएका थिए।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि उनाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका हुन्।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव