काठमाडौं । रसुवा बाढी प्रभावित परिवारका लागि ३०० थान डिग्निटी किट र ६०० थान मासिक धर्मका लागि आवश्यक अन्तर्वस्त्र नुवाकोटको बट्टारस्थित मैथिली ब्यारेकमा पठाइएको छ।
राहत सामग्री नेपाली सेनाका तीनवटा ट्रकमाफर्त प्रभावित क्षेत्रमा पठाइएको हो।