धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले यतिबेला घरदैलो अभियानलाई तीव्र बनाइरहेका छन्।
टोल–टोल, बस्ती–बस्ती पुग्दा स्थानीयको उत्साहजनक सहभागिताले चुनावी माहोल थप तातेको छ।
धनगढीका विभिन्न वडामा पुगेका आलेलाई युवादेखि ज्येष्ठ नागरिकसम्मले स्वागत गर्दै समर्थन जनाइरहेका दृश्यहरूले ‘जनलहर’को संकेत गरेको समर्थकहरूको दाबी छ।












चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन