काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक ‘प्रचण्ड’ले मुलुकलाई अग्रगामी दिशामा अघि बढाउन वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्।
नेकपाको काठमाडौं जिल्ला समितिको एकता बैठक तथा राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै उनले कम्युनिष्ट शक्तिहरू एकताबद्ध हुनुको विकल्प नरहेको बताए।
विगतदेखि नै वामपन्थी शक्तिलाई एकताबद्ध बनाउने प्रयासमा लागेको उल्लेख गर्दै प्रचण्डले विगतका कमजोरी र असफलताबाट पाठ सिकेर अघि बढ्न सबैलाई आग्रह गरे।
‘हिजोको असफलताबाट पाठ सिकेर फेरि एकपटक कम्युनिष्ट एकताको झण्डा उठाउनुपर्छ,’ उनले भने।








सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि
शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल
वामपन्थी शक्तिबीच एकताको विकल्प छैन : प्रचण्ड
प्रधानमन्त्रीले भारत भ्रमणअघि दलहरूसँग परामर्श नगरेकोमा कांग्रेसको असन्तुष्टि
कविता : नियतिको निर्मम रेखा
एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, ओलीले प्रशिक्षण दिने
माडीको रातो राजनीतिबारे सडक संवाद हुँदै
शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न प्रचण्डको आग्रह