काठमाडौं । चीनकाे बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिएको छ।
सडक तथा यातायात अवरुद्ध भएका स्थानमा अत्यावश्यक सामान ड्रोनमार्फत ढुवानी गरी बाढीपीडितसम्म पुर्याइएको हो।
प्रविधिको प्रयोग गर्दै दुर्गम तथा विपद् प्रभावित क्षेत्रमा छिटो राहत पुर्याउने उद्देश्यले ड्रोनमार्फत खाद्यान्न तथा अन्य आवश्यक सामग्री ओसारिएको बताइएको छ।
बाढीका कारण स्थलमार्ग अवरुद्ध हुँदा उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेका बेला चीनले ड्रोन प्रविधिको प्रयोग गरी पीडितसम्म आवश्यक सामग्री पुर्याएको हो।
फोटो : सिन्हवा








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने